प्रहरीको डिजिटल बोर्ड ‘ह्याक’ गरेर प्रेम प्रस्ताव!
‘त्यसमा सामान्य प्रविधि नै हुन्छ । खै कसरी हो ह्याकरले नियन्त्रण गरेछ । त्यसबारे अनुसन्धान गर्ने र विज्ञहरूसँग आवश्यक छलफल गर्ने काम भइरहेको छ,’ एसएसपी अधिकारीले भने, ‘अझैँ ह्याकर पत्ता लागिसकेको छैन ।’