'कांग्रेस-एमालेको दुईतिहाइको सरकार यस्तै रफ्तारमा न्याय दिनलाई हो ?'
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता गणेश कार्कीले सहकारी ठगी प्रकरणमा जोडिएकी अञ्जला कोइरालालाई रफ्तारमा न्याय दिइएको बताएका छन्।