जाजरकोट केन्द्रबिन्दु भएर बिहानै भूकम्प
जाजरकोट केन्द्रबिन्दु भएर बिहानै भूकम्प गएको छ। जाजरकोटको नायकवाडालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।
जाजरकोट केन्द्रबिन्दु भएर बिहानै भूकम्प गएको छ। जाजरकोटको नायकवाडालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।
भूकम्पका कारण बूढीनन्दा नगरपालिका–४ मा एक घर भत्किएको उनको भनाई छ। घरभित्र तीन बालबालिका बसेको अवस्थामा घर भत्किएको र बालबालिकालाई सकुशल उद्धार गरिएको उनले जानकारी गराए।
बिहीबार (आज) बिहान ७:३७ बजे मनाङको ङिस्याङ केन्द्रबिन्दु बनाएर ४.७ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ।
भानुआटुमा मङ्गलबार आएको ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परेर १४ जनाको मृत्यु भएको छ।
अस्ट्रेलिया महादेशमा पर्ने भानुआटुको पोर्ट भिला नजिक ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो।
बिहीबार बिहान कास्की र मनाङ्गको सीमा आसपास (अन्नपूर्ण बेस क्याम्प) केन्द्र भएर भूकम्प गएको हो। बिहान १०:१३ बजे ४.२ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।
दोलखा जिल्लाको ओराङ आसपासमा बिहीबार भूकम्प गएको छ।बिहीबार साँझ ७ बजेर ५६ मिनेट जाँदा ४.६ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार साँझ ५:१७ मा धादिङको चैनपुर केन्द्रबिन्दु भएर ३.८ म्याग्निच्युडको भूकम्प गएको हो।
मनाङको थोचे आसपासमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार शनिबार विहान ३ बजेर ४७ मिनेट जाँदा मनाङको थोचे आसपास केन्द्रविन्दू भएर चार दशमलव दुई रेक्टरस्केलको भूकम्प गएको हो ।
शुक्रबार दिउँसो ३ बजेर ७ मिनेटमा ३.९ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
ललितपुरको पाटनस्थित विश्वसम्पदा क्षेत्रमा रहेको ऐतिहासिक अदालत भवन पुनःनिर्माण हुने भएको छ।
भूकम्पका कारण जोखिममा रहेका जाजरकोटको भेरी नगरपालिका–१ च्याउपानीका स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ।
गत कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाडाँ केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट छियाछिया भएको जमिन छोड्न आग्रह गरिएको छ।
भूकम्पबाट भत्केका मठमन्दिर, ढुङ्गेधारा र पाटीपौवा पुनःनिर्माणमा ललितपुर महानगर सक्रिय रूपमा लागेको छ।