अतिविपन्न परिवारलाई सुरक्षित आवास बनाउँदै बागमती सरकार
बागमती प्रदेश सरकारले प्रदेशका अतिविपन्न कम्तीमा एक हजार परिवारलाई सुरक्षित आवास निर्माण गर्ने भएको छ।
बागमती प्रदेश सरकारले प्रदेशका अतिविपन्न कम्तीमा एक हजार परिवारलाई सुरक्षित आवास निर्माण गर्ने भएको छ।
इरानी टोलीलाई विश्वकपको हरेक खेलपछि अमेरिका छोड्नुपर्ने बाध्यता रहेको छ।
मोदी सरकारले निर्वाचन क्षेत्र पुनः निर्धारण गर्ने योजनामा ध्यान केन्द्रित गरेको छ।
प्रतिनिधिसभाको आजको बैठक सूरु भएसँगै प्रतिपक्षले विरोध जनाएको छ।
असार ५ गतेदेखि प्रदर्शनका तयारीमा रहेको उक्त चलचित्र एकल प्रदर्शनमा आउने भएको छ।
स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। सुन तोलामा एक हजार २०० र चाँदी १० ले घटेको हो।
सुनको भन्दा बढी महत्व त नुनको हुन्छ प्रिय मुर्ख, देखावटी प्रेमभन्दा महत्त्व गुनको हुन्छ प्रिय मुर्ख।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरबाट १६ वर्षमा पाँच हजार ९०६ विद्यार्थी उत्तीर्ण भएका छन्।
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएर अध्ययन पूरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।
मरुभूमिकरण, भूमि क्षयीकरण तथा खडेरीका चुनौतीबारे जनचेतना अभिवृद्धि गर्नुका साथै दिगो भूमि व्यवस्थापनका लागि अन्तरराष्ट्रिय सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले यो दिवस मनाइने गरिन्छ।
ब्राजिलको कानून अनुसार यो आरोप त्यस्ता घटनाहरूमा लागू हुन्छ जहाँ अपराधीहरूको स्पष्ट रूपमा मार्ने मनसाय त हुँदैन, तर उनीहरूले घातक जोखिम हुन सक्छ भन्ने थाहा पाउँदापाउँदै पनि त्यस्तो खतरनाक कार्य गर्छन्। उनीहरू अहिले हिरासतमा छन्।
पछिल्लो २४ घण्टामा दुई हजार ५३५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्।
यो कृति क्यान्सर रोगसँग जुधिरहेको व्यक्तिको आत्मस्वीकृति मात्र होइन; यो जीवनको भयावह अँध्यारोबीच पनि मानिस किन हार मान्दैन भन्ने प्रश्नको गम्भीर उत्तर हो।
बोलपत्रमार्फत युसिन एआरटी कम्पनीले रु एक अर्ब १० करोड लागतमा पाँच वर्षका लागि सुरुङमार्गको सञ्चालन, व्यवस्थापन र मर्मतसम्भारलगायतको जिम्मेवारी पाएको छ।
प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका-२ भंके बस्ने २४ वर्षीय रमेश ठाडा मगरले तीन महिना अघि एक युवतीलाई जंगल क्षेत्रमा लगेर खुकुरी देखाई डरधम्की दिँदै कुटपिट गरेका थिए।