२८ कार्तिक २०८३ शनिबार
image/svg+xml
राजनीति

बिहान ‘बालेन ढाल्ने’ भन्दै कराउनेहरू साँझ ज्वागल पुग्ने रहेछन् : गोकुल बास्कोटा

नेकपा एमालेका नेता गोकुल बास्कोटाले ‘बालेन ढाल्ने नै हो’ भन्दै घोक्रो सुकुन्जेल कराउनेहरू साँझको आरतीपछि ज्वागल पुग्ने गरेको टिप्पणी गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेख्दै बिहान गायत्री मन्त्र जप्नुअघि नै ‘बालेन ढाल्ने नै हो’ भन्दै घोक्रो सुकुन्जेल कराउनेहरू साँझको आरतीपछि ज्वागल पुग्ने गरेको टिप्पणी गरेका हुन्।

उनले डबल स्ट्यान्डर्ड राजनीतिक पात्र हुन कि जासुस भन्दै प्रश्न समेत गरेका छन्।

'बिहान गायत्री मन्त्र जप्नुअघि नै बालेन ढाल्ले नै हो भनेर घोक्रो सुकुन्जेल कराउनेहरू साँझको आरतीपछि ज्वागल पुग्ने रहेछन्। डबल स्ट्यान्डर्ड राजनीतिक पात्र हुन कि जासुस? सुनेर छक्क परियो,' उनले भने।

प्रकाशित: २८ कार्तिक २०८३ १२:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App