५ वैशाख २०८२ शुक्रबार
image/svg+xml १३:१८ अपराह्न

ढाका टोपी लगाएर सोनु निगमको स्वागत (तस्बिरहरु)

भारतीय चर्चित गायक सोनु निगम काठमाडौं पुगेका छन्। बुधबार साँझ हायात रिजेन्सी होटलमा हुन लागेको ‘सोनु निगम लाइभ इन नेपाल’ कन्सर्टका लागि काठमाडौं पुगेका हुन्।

भारतीय गायक सोनु निगम काठमाडौंमा

भारतीय चर्चित गायक सोनु निगम काठमाडौं पुगेका छन् । बुधबार साँझ हायात रिजेन्सी होटलमा हुन लागेको ‘सोनु निगम लाइभ इन नेपाल’ कन्सर्टका लागि काठमाडौं पुगेका हुन् ।

दिपलले ल्याउने भयो ‘सोनु निगम लाइभइन नेपाल’

कला, संस्कृति र अद्वितीय अनुभवसँगको सम्बन्धलाई आत्मसात् गर्दै दिपलले आउँदो २५ डिसेम्बर (पुस १० गते) हुन लागेको ‘सोनु निगम लाइभइन नेपाल’मा मुख्यप्रायोजक बन्ने घोषणा गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्