गोपनीयतासहित परिपूरण खोज्दै यौन हिंसा पीडित
सशस्त्र द्वन्द्वकालमा बलात्कारबाट जन्मेका उनका २० वर्षीय छोराको मानसिक अवस्था निकै बिग्रेको छ।
सशस्त्र द्वन्द्वकालमा बलात्कारबाट जन्मेका उनका २० वर्षीय छोराको मानसिक अवस्था निकै बिग्रेको छ।
गत साता यलमाया केन्द्र पाटनढोकाको खुला आँगनमा राखिएको एउटा ठुलो पर्दामा केही दृश्य चलिरहेका थिए। ती दृश्यमा देखिएकी एकजना पात्रलाई मैले २०५७ फागुन तेस्रो सातातिर भेटेको थिएँ।