१९ श्रावण २०८३ मंगलबार
image/svg+xml

सरकार आर्थिक समृद्धिको लक्ष्यमा छ : परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले सरकार आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताएका छन्।

मुलुक बचाउन शक्तिशाली गुप्तचर निकाय आवश्यक छ : अमरेशकुमार सिंह

‘नेपाल विशेष सेवा ऐन, २०४२’ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद सिंहले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत नै राख्नुपर्ने जोडदार माग गरे।

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा धेरै वर्षा

जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन भएको जनाएको छ।

रेविज सङ्क्रमण रोकथाम गर्न सरकारको ध्यानाकर्षण

प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा सांसदहरूले चिकित्सक अभाव एवं रेविजका सङ्क्रमणका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

एयर इन्डिया उडानमा ‘टर्बुलेन्स’ हुँदा १२ जना घाइते

फुकेटबाट नयाँ दिल्लीका लागि उडान भरेको एयर इन्डियाको विमानमा आकाशमै तीव्र हावाको अशान्ति (टर्बुलेन्स) उत्पन्न हुँदा १० जना यात्रु र चालक दलका २ सदस्य घाइते भएका छन्।

तनावपूर्ण छलफलमा एमाले नेता थपलिया बेहोस हुनुको कारण सुगर र उच्च रक्तचाप

सरकार गठनबारे लामो समयसम्म चलेको छलफलका क्रममा थपलिया अचेत भएर ढलेपछि उनलाई तत्काल मध्यपुर थिमीस्थित अस्पताल लगिएको थियो।

ट्रम्पको नयाँ आयात शुल्कविरुद्ध २५ राज्य अदालतमा

गठबन्धनले नयाँ शुल्कको अतिरिक्त आर्थिक भार अमेरिकी उपभोक्ता र व्यवसायले नै वहन गर्नुपर्ने उल्लेख गर्दै राष्ट्रपति ट्रम्पले जीवनयापनको लागत बढाउने नीति अवलम्बन गरेको आरोप लगाएको छ।

अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत राख्ने विधेयक समितिबाट बहुमतले पारित

सो अवसरमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहतको सट्टा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत राख्नु उचित हुने बताएकी थिइन्।

गुप्तचर निकाय प्रधानमन्त्री मातहत राख्दा शासन प्रणाली कमजोर हुन्छ : निश्कल राई

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२’ को संशोधन विधेयकमाथिको छलफलमा भाग लिँदै सचेतक राईले यस्तो तर्क गरेका हुन्।

अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्न आवश्यक : मन्त्री गौतम

सोविता गौतमले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहतको सट्टा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत राख्नु उचित हुने बताएकी छिन्।

विभिन्न २१ मुलुक र मिसनमा राजदूत नियुक्त गरिँदै

नेपाल सरकारले विभिन्न २१ मुलुक र नियोगमा रिक्त रहेका राजदूत नियुक्त गर्ने तयारी थालेको छ।

गोली चलाउने प्रवृत्तिको अन्त हुनुपर्छ : सांसद शिवशंकर यादव

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद यादवले सुनसरी र सिराहाको गोलबजारमा हालै भएका घटनाहरूको आफूले स्थलगत अध्ययन गरेको र त्यहाँ सुरक्षाकर्मीले गोली नै चलाउनुपर्ने अवस्था नरहेको बताएका हुन्।

सरकारका राम्रा काम संसद्मा उठाउने सुदूरपश्चिमका सांसदहरूको प्रतिबद्धता

सांसदहरूले सरकारले गरेका राम्रा कामबारे संसद्मा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

सुस्ता प्रकरणमा एमालेको प्रश्न: सीमा सुरक्षामा कहिलेसम्म मौन सरकार ?

बरालले सुस्ता क्षेत्रका स्थानीय पुनः विरोधमा उत्रिनुपर्ने अवस्था आएको उल्लेख गर्दै सीमा अतिक्रमणजस्ता संवेदनशील विषयमा सरकारले गम्भीरता नदेखाएको आरोप लगाए।

बागमतीमा हामी नेपाल पार्टीका बज्राचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारी

बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री बिनु रायमाझी पौडेलले मंगलबार मन्त्री पदबाट राजीनामा दिएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्