कर्णाली स्वास्थ्य प्रतिष्ठानमा सर्वपक्षीय सुझाव : सेवा सुधार र गुणस्तरमा केन्द्रित बहस
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लाले संस्थागत समृद्धि र दिगो विकासको खाका तयार पार्न सर्वपक्षीय सुझाव संकलन गरेको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लाले संस्थागत समृद्धि र दिगो विकासको खाका तयार पार्न सर्वपक्षीय सुझाव संकलन गरेको छ।
अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका मुद्दा, रिट र निवेदन/प्रतिवेदनको सङ्ख्या २५ हजार ७२८ र गत आवमा नयाँ दर्ता भएका १५ हजार १३ गरी जम्मा मुद्दाको लगत ४० हजार ७४१ रहेको थियो।
नुवाकोटको शिवपुरी गाउँपालिका-३ गौजेनीमा सडक विस्तारका क्रममा खसेको पहिरोमा पुरिएर हराइरहेका स्काभेटर चालकको शव आज साँझ निकालिएको छ।
श्रीमतीको हत्या गरेको आरोपमा विराटनगर महानगरपालिका–१५ का दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
घरबाट सम्पर्कविहीन महिला २० दिनपछि मृत अवस्थामा फेला परेकी छन्। चैत २१ गतेदेखि सम्पर्कविहीन भएकी उदयपुरगढी गाउँपालिका–५ भोगटेकी ४६ वर्षीया सोममाया तामाङ सोही वडाको मौवासे जंगलमा मृत फेला परेकी हुन्।
इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई रकम भुक्तानी गर्न नसक्दा आपूर्ति व्यवस्थापन नै प्रभावित हुने भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढाएको हो।
राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले रास्वपाका वरिष्ठ नेता एवं भावी प्रधानमन्त्री बालेन शाह मधेसी मूलको भए पनि राजनीतिक रूपमा मधेसवादी नभएको बताएका छन्।
गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा भएको दमनको छानबिन गर्न गठित जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ३ महिनाका लागि निलम्बन गरेको छ।
प्रधानमन्त्री सुशीला कार्कीले बहुप्रतीक्षित दुईवटा उच्चस्तरीय जाँचबुझ आयोगका प्रतिवेदन र सुशासनसम्बन्धी कार्ययोजना सार्वजनिक गर्ने निर्णय गरेकी छन्।
राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेस र मधेसी जनताको अधिकारका लागि दशकौंसम्म संघर्ष गरेका दलहरूलाई छाडेर मतदाताले नयाँ दल रोज्दा आफूलाई दुःख लागेको गुनासो गरेका छन्।
राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि कांग्रेस र कम्युनिस्टले जस्तै मधेसी जनतालाई धोका दिने दाबी गरेका छन्।
राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसवादी दलहरूको अहंकार र फुटका कारण निर्वाचनमा मधेसका मतदाताले नयाँ विकल्प खोजेको स्वीकार गरेका छन्।
राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले निर्वाचनमा पुराना राजनीतिक दलहरूप्रति देखिएको जनवितृष्णा र निराशा पूर्ण रूपमा स्वाभाविक भएको बताएका छन्।
बैठकले महाधिवेशनको प्रक्रिया आरम्भ गर्दै वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काको अध्यक्षतामा निर्वाचन समिति बनाएको छ।