काठमाडौं प्रशासनद्वारा हतियार बुझाउन अनुरोध
जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सुरक्षा व्यवस्थालाई मध्यनजर गरी व्यक्तिगत रूपमा राखिएका इजाजतपत्र प्राप्त हातहतियार बुझाउन अनुरोध गरेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सुरक्षा व्यवस्थालाई मध्यनजर गरी व्यक्तिगत रूपमा राखिएका इजाजतपत्र प्राप्त हातहतियार बुझाउन अनुरोध गरेको छ।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १० को अन्तिम परीक्षा अर्थात् माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १९ देखि २९ गतेसम्म देशभर एकैसाथ सञ्चालन गर्ने भएको छ।
दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका रूखहरू सुकेका जस्ता देखिन्छन्।
परराष्ट्र सचिव अमृतबहादुर राईले मानवअधिकार संरक्षणका निम्ति नेपाल पूर्ण प्रतिबद्ध रहेको बताएका छन्।
बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गरेका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ।
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन प्रहरी भर्ना आवेदन माग गरिएकामध्ये यहाँ ८० प्रतिशत जिल्ला बाहिरका रहेका छन्।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोला पुल नजिक भिमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डमा बोलेरो पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
समाजमा कायम पितृसत्तात्मक सोच र संरक्षणवादी सिद्धान्तले पनि राजनीतिमा महिलालाई स्थापित हुन र अघि बढ्न अनेक छेकबार लगाएको सहायक प्रवक्ता जिसीको अनुभव छ।
काठमाडौंमा जारी महिला टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत घरेलु टोली नेपालले आज आफ्नो दोस्रो खेलमा नेदरल्यान्डको सामना गर्दैछ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा दलित समुदायबाट अत्यन्त न्यून उम्मेदवार रहेका छन्।
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
स्वदेशमा प्रयोग हुने वस्तुको उत्पादन वृद्धि नहुँदा मुलुकले ठुलो व्यापार घाटा बेहोर्दै आएको छ।
नेपालमा आर्थिक असमानता तीव्र रूपमा बढ्दै गएको पाइएको छ। अक्सफाम इन्टरनेसनलले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार सम्पत्तिको स्वामित्वका हिसाबमा नेपालमा निकै ठुलो असमानता र खाडल देखिएको हो।
जेन-जी आन्दोलनकी अभियान्ता तनुजा पाण्डेले आन्दोलनको बलमा बनेको नागरिक सरकारमा सहभागी मन्त्रीहरूले अहिले पदबाट राजीनामा दिई दलीय राजनीतिमा लाग्नु चरम अवसरवाद भएको बताएकी छन्।