६ मंसिर २०८१ बिहीबार
image/svg+xml

जीर्ण र असुरक्षित प्रहरी भवन

कर्णाली प्रदेश सरकारले सुर्खेतको रामघाट प्रहरी चौकी बनाउन २०७६ सालमा टेन्डर आह्वान गर्‍यो। २०७६ जेठ २१ गते सुपरस्टार निर्माण सेवा कम्पनीलाई भवन निर्माणको ठेक्का दिइयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्