दुर्गा प्रसाईँलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति
मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
यसरी पटकपटक एउटै प्रकृतिको कसुरमा पक्राउ परेका प्रसाईंलाई प्रहरीले ‘पटके अपराध’मा अनुसन्धान अगाडि बढाएको छ ।
साइबर अपराधसम्बन्धी कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको छ।
साइबर अपराध विद्युतीय कारोबार ऐन, २०६३ अनुसार थप अनुसन्धान गर्न सिआइबीले प्रसाईंलाई नेपाल प्रहरीको साइबर ब्युरोमा राखेको छ।
प्रसाईंले यसरी कम्बोडियामा प्रधानमन्त्री ओलीको लगानी भन्दै दस्तावेज सार्वजनिक गरेपछि बिहानैदेखि एमालेका नेताकार्यकर्ता प्रतिवादमा उत्रिएका थिए। एमालेका कार्यकर्ताले ती दस्ताबेज फर्जी रहेको बताइरहेका छन्।
मंगलबार बिहान भक्तपुरस्थित घरबाटै व्यवसायी प्रसाईंलाई पक्राउ गरिएको हो।
प्रसाईँमाथि यसअघि पनि साइबर अपराधमै एक मुद्दा जिल्ला अदालत काठमाडौँमा विचाराधीन छ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की एक नेतृले आफूमाथि गाली बेइज्जती गरेको भन्दै प्रसाईँमाथि जाहेरी दिएकी थिइन् । जसअनुसार पक्राउ परेर उनी धरौटीमा छुटेका थिए ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। प्रसाईंलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो
न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले प्रसाईंलाई १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी मेलिस बास्कोटाले जानकारी दिए।
सोमबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको इजलासमा परेको उक्त मुद्दा ‘हेर्न नमिल्ने’ मा परेको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए।
प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्तको आदेश दिन सर्वोच्च अदालतले इन्कार गरेको छ।
सर्वोच्च अदालतले दुर्गा प्रसाईंको बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन परमादेश जारी गरेको छ।