दाङ-३ मा रास्वपाका सुवेदी विजयी
दाङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नंं-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदी ४४ हजार २४८ मतसहित विजयी भएका छन्।
दाङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नंं-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदी ४४ हजार २४८ मतसहित विजयी भएका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जाजरकोटमा नेपाली कांग्रेसका उम्मेदवार खडकबहादुर बुढा २० हजार १४२ मतसहित विजयी भएका छन्।
उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार नारायणप्रसाद आचार्यलाई पराजित गर्दै विजयी भएका हुन्।
एमाले, कांग्रेस, राप्रपा र जसपाले आफ्नो परम्परागत प्रभाव रहेको मानेका क्षेत्रमा रास्वपाले अप्रत्याशित जित निकाल्दै जिल्लाको राजनीतिक समीकरण नै बदलिदिएको छ।
नवलपरासी (बर्दघाट-सुस्तापूर्व) निर्वाचन क्षेत्र नं-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजन गौतम निर्वाचित भएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीले दिएको अन्तिम मत परिणाम अनुसार जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरू भारी मतान्तरले विजयी भएका छन्।
नेकपाका खेलप्रसाद वुढाक्षेत्री ६ हजार ७ सय ७५ मत सहित तेश्रो हुँदा श्रम सस्कृती पार्टीका सन्तोष राई ५ हजार २ सय ९ मत सहित चौथो र राष्ट्रिय स्वतन्त्र पार्टीका वीरेन्द्र श्रेष्ठ ४ हजार १ सय ५५ मत सहित पाँचौं स्थानमा रहेका छन्।
उनले लेखेका छन्, ‘निर्वाचन सफल र शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा म नेपालका जनता र सरकारलाई हार्दिक बधाई दिन्छु। मेरा नेपाली दिदीबहिनी र दाजुभाइहरूले आफ्नो लोकतान्त्रिक अधिकार यति जीवन्त रूपमा प्रयोग गरेको देख्दा खुशी लाग्छ।’
२०६४ सालको मधेस आन्दोलनपछि उदाएका र १८ वर्षसम्म राष्ट्रिय राजनीतिमा निर्णायक बनेका तराई-मधेसकेन्द्रित दलहरू यसपटकको निर्वाचनमा नराम्ररी बडारिएका छन्।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार निशा डाँगी भारी मतान्तरका साथ विजयी भएकी छिन्।
भारी मतान्तरसहित पराजित भएपछि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहलाई बधाई दिएका छन्।
बालेनलाई तबला उपहार दिएको तस्बिर सार्वजनिक गर्दै ओलीले लेखेका छन्, ‘बालेन बाबु, विजयको लागि तपाईंलाई बधाई! तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्– हार्दिक शुभकामना!’
सिरहा क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार शिवशंकर यादव निर्वाचित भएका छन ।
विजयी न्यौपानेले २७ हजार ३ सय ६७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीकी शान्ति पाख्रिन लामाले १७ हजार ५ सय २२ मत प्राप्त गरिन्।
उर्पदानगढीबाट शक्तिखोरतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ह ०३१५ नम्बरको अटो शनिबार साँझ करिब ५ बजे अनियन्त्रित भई सडक छेउको नालामा पल्टिँदा दुर्घटना भएको हो।