२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

पाल्पा-१ मा कांग्रेसका राना निर्वाचित

पाल्पाको निर्वाचन क्षेत्र नं-१ मा नेपाली कांग्रेसका सन्दीप राना विजयी भएका छन्।

उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार नारायणप्रसाद आचार्यलाई पराजित गर्दै विजयी भएका हुन्।

उनले १८ हजार ३३६ मत प्राप्त गर्दा एमालेका आचार्यले आचार्यले १६ हजार ८१९ मत प्राप्त गरे।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विमल पन्तले १४ हजार ३३३ मत ल्याए।

प्रकाशित: २३ फाल्गुन २०८२ २१:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App