‘पूर्णबहादुरको सारंगी’को सफलता चलचित्र बोर्डले ‘सेलेब्रेट’ गर्ने
बोर्डका अध्यक्ष दिनेश डिसीले पूर्णबहादुरको सारंगीले नेपाली सिने उद्योगमा ल्याएको उभारलाई लिएर ‘सेलेब्रेट’ गर्ने जानकारी दिए।
बोर्डका अध्यक्ष दिनेश डिसीले पूर्णबहादुरको सारंगीले नेपाली सिने उद्योगमा ल्याएको उभारलाई लिएर ‘सेलेब्रेट’ गर्ने जानकारी दिए।
चलचित्र 'कोशेढुंगा' निर्माणको घोषणा गरिएको छ । हिस्टोरिकल ब्लकबस्टर 'पूर्ण बहादुरको सारङ्गी' फेम्ड निर्देशक सरोज पौडेलले 'कोसेढुंगा' निर्माणको घोषणा गरेका हुन् ।
इन्द्रदेव चलचित्र मन्दिर चितवनको पुरानो सिनेमा हल मध्येको एक हो। यहाँ विगतका वर्षमा नेपाली चलचित्रले हाउस फुल गर्न सञ्चालकलाई कठिन हुन्थ्यो।