बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर (फोटोफिचर)
काठमाडौं उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित वस्ती हटाउने कार्य शनिबार पनि जारी छ।
काठमाडौं उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित वस्ती हटाउने कार्य शनिबार पनि जारी छ।
बलिउड अभिनेत्री दीपिका पादुकोण गर्भावस्थाको समयमा पनि फिल्म ‘किङ’ को छायांकनमा व्यस्त छिन्।
काठमाडौं महानगरपालिका–२३ जोरगणेश ओमबहाल टोलको न्हुछे बहा (बज्रधातु विहार) बाट चोरी भएको पुरातात्विक तथा धार्मिक महत्व बोकेको प्रस्तर बुद्ध मूर्ति आफ्नै आसनमा फर्काइएको छ।
रुनेहरू दुनियाँ आफैँसँग राेओस् भन्छन्, वेदनाका झट्काहरूले छाेओस् भन्छन्।
रक्सौल सीमावर्ती नेपालीका लागि प्रमुख बजार मानिन्थ्यो। सरकारले भन्सारमा कडाइ गरेसँगै किनमेलका लागि रक्सौल जाने नेपाली घटेसँगै वीरगञ्ज बजारमा ग्राहकको चहलपहल बढ्दै गएको छ।
घनश्याम भुसाल नेतृत्वको नेकपा (संयुक्त)ले सरकारविरुद्ध माइतीघरमा प्रदर्शन गर्ने भएको छ।
नेपालकै चर्चित तथा लोकप्रिय गायिका रचना रिमाल गायक तथा सञ्चारकर्मी बाबुराम भुषाल (शील) को स्वरमा रहेको ‘माया बस्यो लौ तिमीसँगै’ नयाँ गीत सार्वजनिक भएको छ।
दक्षिणी लेवनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ।
'राज्यका लागि हरेक नागरिकको जीवन र आत्मसम्मान सबैभन्दा अमूल्य विषय हो। सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने क्रममा घटित आजको दुखद घटनाले मलाई स्तब्ध बनाएको छ,' उनले भने।
त्रिविले शैक्षिक पात्रो सुधार्न अनियमित रहेका परीक्षा धमाधम सञ्चालन गरिरहेको छ। वैशाख महिनामात्रै चार प्रकारका परीक्षा सञ्चालन भइरहेका छन्।
राजनीतिक उथलपुथल हुँदा उत्साह र जुक्तिसाथ राष्ट्रिय नीति र कार्यक्रम गतिशील बनाउने मौका आउँछ ।
सन्तोष अधिकारी फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्र ‘तिमी मेरो म तिम्रो’लाई घनश्याम लामिछानेले निर्देशन गर्न लागका हुन्।
अठारै पुराणका धेरै कुरा मैले तिमीहरूलाई बताइसकेँ। अब आज ‘आधुनिक माधवी’को विषयमा केही विचार पस्किने छु।
काठमाडौं उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित वस्ती हटाउने कार्य शनिबार पनि जारी छ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका पूर्वप्रमुख इन्द्रप्रसाद अधिकारीले ‘अनुभूति र अभिव्यक्ति’ आत्मकथा प्रकाशनमा ल्याएका छन्।