मनमा चोट दिने घाउ नलगाउनुस्!
दिल दुखाउने कुनै दाउ नलगाउनुस्, मनमा चोट दिने घाउ नलगाउनुस्। अब त बुझ्न थालेँ तपाईंका हाउभाउ, मसँग झूटो कुनै भाव नलगाउनुस्।

दिल दुखाउने कुनै दाउ नलगाउनुस्, मनमा चोट दिने घाउ नलगाउनुस्। अब त बुझ्न थालेँ तपाईंका हाउभाउ, मसँग झूटो कुनै भाव नलगाउनुस्।
कति जन्मसम्म प्रतीक्षाको दियो बालिरहूँ, अतृप्त चाहनालाई नै जीवन ठान्ने बानी छ।
विश्वास हराएपछि प्रेम कहाँ अमर रहन्छ र, आफ्नै मान्छेको हातबाट सम्बन्ध नै फुट्छ यहाँ।
नदी मात्रै दोषी कहाँ? मौन सरकार बग्यो,पीडितको आँसु देख्दा पनि कसरी अन्तर बग्यो?
बस्ती उजाडिँदा जीवन अँध्यारो भयो, हिजोको त्यो हाँसो आज आँसुको धारो भयो।
घाउ नै घाउ छ मुटुभरि, कति चोट परेको हो,आँखाभरि नमी किन आज यति झरेको हो।
कुर्सी फेरिए पनि उस्तै देशको दशा छ यहाँ, जनताका आँखाभरि वर्षौँदेखिको व्यथा छ यहाँ।
अश्रु देऊ वा अधरमा मुस्कानका फूल सजाऊ, तिमीबाहेक अरू कसैको प्रेम साँच्न सक्दिनँ।
जलेको छु आफैँभित्र, देखाऊँ म कसरी, जे लेख्यो भाग्यले ललाटमा, मेटाऊँ म कसरी। बहिष्कृत गर्यौ जुन दिलबाट निःशब्द निर्दयी भई, त्यही उजाड हृदयभित्र फेरि आऊँ म कसरी।
राजनीतिक उथलपुथल हुँदा उत्साह र जुक्तिसाथ राष्ट्रिय नीति र कार्यक्रम गतिशील बनाउने मौका आउँछ ।
जो मान्छेले आफ्नो पदको आडमा आफ्नो मातहतका मानिसहरूलाई अन्याय अत्याचार गर्छन्, त्यस्तो मान्छेलाई पदबाट हटेपछि सबैले आदर गर्न छाडिदिन्छन्।
नेपालमा पछिल्ला केही वर्ष यता जातीय शीतयुद्धको विभीषिकाले मलजल पाएको छ। अदृश्य रूपमा यहाँको राजनीतिमा जातीय विद्वेष मिसिइरहेको महसुस हुन्छ। जसलाई कलात्मक अभिव्यञ्जना दिने काम कथाकार थापाले आफ्ना कथामा गरेकी छन्।
यो निर्वाचन परिणाममा ओलीसँग सहमत हुन सकिने कुराचाहिँ के छ भने यसले स्थायित्व नदिन सक्छ र सत्ता स्वार्थमा को कता विभाजित हुन्छन्, अहिले नै अनुमान गर्न कठिन छ।
निर्वाचन आयोगका गतिविधि र अभिव्यक्ति माथि प्रश्न मात्र उठेको छैन, उसका क्रिया कलापमा बन्देज लगाउने आदेश अदालतले समेत गर्नुपरेको छ।
कोरोना खोपमा नक्कली कम्पनी देखाएर खाएको कमिसनको खोजबिन गरेर एमालेलाई नंग्याउने प्रयत्न गर्न नसक्नु गठबन्धन सरकारको कमजोरी रह्यो।
