रुसी सेनाका परिवारको गुनासो : ‘न सरकारी निकायले मृत्युको पुष्टि गर्छ न त शव देख्न पाइन्छ’
हामीले थाहा पाउनुभन्दा दुई महिना अगाडि नै दुतावासमा जानकारी आए पनि परिवारलाई भने दुतावासले जानकारी नै नदिने रहेछ ।’
हामीले थाहा पाउनुभन्दा दुई महिना अगाडि नै दुतावासमा जानकारी आए पनि परिवारलाई भने दुतावासले जानकारी नै नदिने रहेछ ।’
नेपाल भ्रमणमा रहेको भारतीय नेशनल डिफेन्स कलेजका प्रतिनिधिहरुले सोमबार जङ्गी अड्डाको भ्रमण गरेका छन् ।
सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम दुवै विभागमा १०-१० सदस्यहरु मनोनयन गरेका हुन् ।
सन् २०२४ को अगष्टमा विदेशी पर्यटकको आगमन आठ दशमलव तीन प्रतिशतले बढेको छ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा साउन २३ गतेदेखि जारी केन्द्रीय समितिको आइतबार सम्पन्न बैठक १५औं महाधिवेशनको कार्यतालिका तय गर्न असफल भएको हो।
नेपाली कांग्रेसको १५औं महाधिवेशन अनिश्चित भएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा साउन २३ गते देखिजारी केन्द्रीय समितिको आइतबार सम्पन्न बैठकले १५औं महाधिवेशनको कार्यतालिका तय गर्न असफल भएको हो ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई अब प्रधानमन्त्री नबनेर त्याग गर्न सुझाव दिएका छन्।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले मौद्रिक नीतिमा व्यवस्था गरिएको लचिला प्रावधानले मुलुकको अर्थतन्त्रमा सुधार देखिँदै गइरहेको बताएका छन्।
नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आगामी चैतमा आफ्नो १२ औं महाधिवेशन गर्ने भन्दै कार्यतालिका प्रस्ताव गरेको छ।
बादशाह कुर्मीलाई मन्त्री बनाएको विरोधमा काठमाडौंमा खालीखुट्टा हिँडेर प्रदर्शन गरिएको छ।
सोमवारबाट हुने अभ्यास र ३ एकदिवसीय शृङ्खलाका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का पुगेको हो।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारका गतिविधिको सडकबाट निगरानी बढाउने बताएका छन्।
पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालगञ्ज रंगशालाको अवलोकन गरेका छन्।
अन्तर–पुस्ता महिलावादी मञ्चको नेतृत्व तथा अनुपम अभियानको सहकार्यमा नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले विभिन्न समय र स्थानमा नेतृत्वदायी भूमिका खेल्दै आएको छ।
आजको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन परिमार्जनसहित पारित गर्ने तयारी रहेको बुझिएको छ।