प्रदूषण घटाउने तरल रुख
संसारभर बाक्लो जनसंख्या र जीवाष्मा इन्धनबाट चल्ने धेरै सवारी साधन रहेका ठूला सहरमा वायु प्रदूषणको समस्या भयाबह बन्दै गएको छ।
संसारभर बाक्लो जनसंख्या र जीवाष्मा इन्धनबाट चल्ने धेरै सवारी साधन रहेका ठूला सहरमा वायु प्रदूषणको समस्या भयाबह बन्दै गएको छ।
क्ल्यारिटी नोड-एस वायु गुणस्तर सेन्सरहरूले तत्काल अवस्थामा हावामा भएका पिएम २.५ को विवरण उपलब्ध गराउँछन् । यी उपकरणहरू सौर्य ऊर्जाबाट चल्छन् ।
नेपालीहरूको दोस्रो ठूलो चाड तिहारसँगै लुकिछिपी पड्काउने पटकाका कारण वायु प्रदूषण बढेको छ।