हाम्रो प्रतिस्पर्धा कांग्रेस एमालेसँग होइनः लामा
उज्यालो नेपाल पार्टीको तर्फबाट भक्तपुर-२ का उम्मेदबार जीतमान लामाले आफ्नो प्रतिस्पर्धा नयाँ दलसँग हुने दावी गरेका छन् । भक्तपुर-२ मा आफनो प्रतिस्पर्धा पुराना दलहरु नेपाली कांग्रेस, एमाले लगायतका पार्टीका उम्मेदवारहरुसँग नहुने उनको दावी हो ।

