वल्र्डलिंकले राजस्व तिर्नैपर्ने: सर्वोच्च
आफूले रोयल्टी नतिर्ने दाबीसहित वल्र्डलिंक सर्वोच्चमा रिट निवेदन दर्ता गरेको थियो। सर्वोच्चले कानुनअनुसार रोयल्टी रकम तिर्नुपर्ने ठहरसहित रिट निवेदन खारेज गरिदिएको हो।