१५ कार्तिक २०८१ बिहीबार
image/svg+xml

चाडपर्वका लागि कर्णालीमा ४ हजार बढी प्रहरी परिचालन

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले चाडपर्व (दशैं तिहार र छठ) मा शान्ति सुरक्षाका लागि प्रदेशभर ४ हजार १ सय ४१ प्रहरी प्रत्यक्ष परिचालन गरेको छ। मातहतका दश जिल्लामा ११ प्रकारका चाडपर्व सुरक्षा योजना कार्यान्वयनका लागि प्रदेशभर ४ हजार बढी प्रहरी परिचालन भईरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको हो।

तिहार नजिकिँदै गर्दा पटाका बरामद गरी नष्ट गरियो

तिहारमा बरुद्धपट्का पट्काउँदा हुने हानी नोक्सानी र मानिसहरुलाई अंगभंग हुनबाट बचाउन भक्तपुर नगरभित्रका पसलहरुमा बारुद्धपटका बेचविखन गरेको छ/छैन भनेर अनुगमन गरिएको थियो। संस्कृति मनाऔं, विकृति नफैलाऔं, बारुद्धपटका नपड्काऔं, अंगभंग हुनबाट बचाऔं भने भनाइलाई सार्थक बनाउन अनुगमन गरिएको समितिका संयोजक गोराले जनाए।

तिहारअघि नै झिलिमिली काठमाडौं (फोटो फिचर)

तर आजकल बजार डुल्दा अनि झिलिमिली देख्दा लाग्छ, तिहार आइसक्यो। संघीय राजधानी काठमाडौंको बजार आजकाल गुल्जार छ।

मखमलीले मगमगाएको गुन्डुः छैन बजारको चिन्ता

बिहान फूल टिप्ने र दिउँसो माला उन्ने काम साउन यता स्थानीयहरुको दिनचर्या बनेको छ। किसानहरु एक/अर्कामा अर्मपर्म गरेर मखमलीको खेती गर्दछन्।

माटोका पाला बनाउन कुमाले समुदायलाई भ्याइनभ्याइ

माटोका भाँडा बनाउने आधुनिक मेसिनमा एकछिन हात खाली नराखी पाला बनाउन व्यस्त उनले यस वर्ष ४० हजार पाला बनाएर बिक्री गर्ने लक्ष्य लिएको जानकारी दिए।

माटोको दियो बनाउँन व्यस्त कुम्हहरु (फोटोफिचर)

भक्तपुरको पोटरी स्क्वायरमा तिहारमा झिलिमिली पार्न परम्परागत माटोको दीयो (पाला) बनाउन थालिएको छ।

जहाजको टिकट नपाउँदा सर्वसाधारण अलपत्र

उनले बिरामी लिएर काठमाडौँबाट गएको तर १२ दिन बितिसक्दा समेत टिकट नपाएको बताए। त्यस्तै हुम्लाका धनभक्त बुढाले विकट जिल्लामा जाँदा फाइदा नहुने र पूर्वतिर उडान भर्दा धेरै फाइदा भएकाले हुम्ला, जुम्ला, डोल्पा लगायतका जिल्लामा उडान गर्न आनाकानी गरिरहेको बताए।

दशैंमा झिलिमिलि काठमाडौँका बजार (फोटोफिचर)

शहरका ठूला सपिङ मलमा चङ्गै चङ्गा टाँगिएको छ। बजारमा डमी पिड,लटाईले सझिइएको छ। साँझपख सडकमा घुम्दा दिपावलीको झल्को दिनेगरि बजारमा झिलिमिलि बत्ती बालिएको छ।

यस्तो छ, ‘चाडपर्व लक्षित बजार अनुगमन र सुरक्षा योजना’

वस्तु र सेवा प्रदायक उपभोक्ताप्रति इमान्दार नबन्दा बजारमा एकातिर कालोबजारी र महँगी मौलाएको छ भने अर्कोतर्फ बजार अनुगमन गर्ने निकायको प्रभाविकारिता पनि नदेखिएको उपभोक्ता अधिकारकर्मीको गुनासो छ।

केएल टावरको ‘रमाइलो दशैं तिहार’ योजना

केएल टावरले दशैं तिहारका लागि ‘रमाइलो दशैं तिहार’ उपहार योजना ल्याएको छ। योजनाअन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहार पाउने छन्।

दशैँ मनाउन घर फर्किनेको लर्को

लुम्बिनी तथा कर्णाली प्रदेशका अधिकांश युवा रोजीरोटीका लागि भारत जाने गरेका छन्। मौसमीरुपमा भारत जाने महत्वपूर्ण चाडपर्व र खेतीपातीका समयमा भने स्वदेश फर्किने गर्छन्।

चाडवाड लक्षित ‘रुट परमिट’ खुला

दसैँ, तिहारका लागि आआफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले आजबाट देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको छ।

मुगुमा सुपथ मूल्य पसलबाट चामल बिक्री

दसैँँ, तिहार, छठलगायतका चाडपर्वलाई मध्यनजर गर्दै गत असोज १ गतेदेखि सञ्चालन गरिएको सुपथ मूल्य पसलबाट उक्त चामल बिक्री भएको कम्पनीका कार्यालय प्रमुख पुस्कर भामले जानकारी दिए।

ताप्लेजुङ उद्योग वाणिज्य संघले सार्वजनिक गर्‍यो पर्व छुट मूल्य, कुनमा कति?

दशैं तिहार जस्ता चाडपर्वको अवसर पारेर ताप्लेजुङ उद्योग वाणिज्य संघले असोज ८ गतेदेखि कात्तिक १५ गतेसम्म लागु हुनेगरी छुटसहित दैनिक उपभोग्य वस्तुको अधिकतम खुद्रा मूल्य सार्वजनिक गरेको छ।

सशस्त्रका डिआईजी र एसपीको घुमुवाको आर्थिक आतंक, दरबन्दी बारामा असुली पर्सामा

नेपालीहरुको महान चार्ड दशैं तिहार नजिकिदै गर्दा डिआईजी र एसपीले घुमुवा परिचालन गरेर आर्थिक आतंक नै मच्चाएको खुल्न आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्