coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

माटोको दियो बनाउँन व्यस्त कुम्हहरु (फोटोफिचर)

तिहार आएसँगै माटोको भाँडा बनाउनेलाई भक्तपुरमा भ्याइनभ्याइ छ। विशेषगरी उज्यालोको पर्व भनेर चिनिने तिहारका लागि दियो (पाला) बनाउन चटारो परेको हो।

भक्तपुरको पोटरी स्क्वायरमा तिहारमा झिलिमिली पार्न परम्परागत माटोको दीयो (पाला) बनाउन थालिएको छ। कुमाल समुदाय दशैँ सकिएलगत्तै तिहारका लागि दियो बनाउन थालेका हुन्। नेवा समुदायका प्रजापति (कुम्ह) हरुले माटोको पालाहरु बनाउने गर्छन्।

तिहार अर्थात दीपावलीलाई उज्यालोको पर्व लिइन्छ । दीपावलीका दिन दीप प्रज्ज्वलन गरेर घर तथा आँगन उज्यालो पारिन्छ। मैनबत्ती र विद्युतीय बत्तीको खपत बढे पनि लक्ष्मीपूजाका दिन परम्परागत रूपमा बालिने दियोको महत्त्व विशेष छ। त्यसैले अहिले पनि परम्परागत दियोको आकर्षण उत्तिकै छ।  

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App