१६ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

चन्द्रागिरिवासीलाई निःशुल्क रगत उपलब्ध गराउने सम्झौता तीन वर्ष थप

चन्द्रागिरि नगरपालिकाका स्थायी बासिन्दालाई नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्त सञ्चार सेवा केन्द्रमार्फत निःशुल्क रगत उपलब्ध गराउने सम्बन्धी सम्झौता अवधि तीन वर्षका लागि थप गरिएको छ ।

बंगलादेशमा जनविद्रोह: व्यापार प्रभावित, विद्युत् बिक्री सम्झौता अनिश्चित

विद्यार्थी आन्दोलनका कारण बंगलादेशमा हिँसा भड्किएर परिस्थिति असामान्य बनेपछि बंगलादेश र नेपालबीचको व्यापार प्रभावित भएको छ।

फाइनलमा भारतसँग अहिलेसम्मकै उत्कृष्ट खेल्छौं :अरुणा

नेपाली भलिबल टोलीकी कप्तान अरुणा शाहीले फाइनलमा भारतसँग आफ्नो टोलीले झनै राम्रो खेल्ने विश्वास व्यक्त गरेकी छन् ।

नेपाली क्रिकेट टीमले त्रिकोणात्मक शृंखलाको तयारी भारतमा गर्ने

सन् २०२७ को एकदिवसीय विश्वकप क्रिकेटको छनोट रोडम्यापका रूपमा लिइएको लिग–२ अन्तर्गत आगामी सेप्टेम्बरमा हुने त्रिकोणात्मक शृंखलाको तयारी नेपालले भारतमा गर्न लागेको हो।

इरानसँग हारको बदला लिने लक्ष्य

लिगमा बेहोरेको हारको बदला लिने लक्ष्यसहित नेपाल मंगलबार काभा महिला भलिबल नेसन्स लिगको सेमिफाइनलमा इरानविरुद्ध चुनौती प्रस्तुत गर्दै छ।

बङ्गलादेश आन्दोलनः नेपालमा उच्च सुरक्षा निगरानी

गृह मन्त्रालयको निर्देशनअनुसार असम्बन्धित र विदेशी नागरिकको घुसपैठ तथा अवैध प्रवेश बढ्नसक्नेतर्फ सचेत रहँदै सीमाक्षेत्र र अन्तर्राष्ट्रिय मार्गमा उच्च निगरानी बढाइएको हो।

सरकारले न्यूनतम साझा कार्यक्रम बनाएर अघि बढ्नु उपयुक्त हुने :सांसद केसी

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले वर्तमान सरकारले न्यूनतम साझा कार्यक्रम बनाएर अघि बढ्नु उपयुक्त हुने धारणा राखेका छन् ।

कांग्रेसका ३७ केन्द्रीय सदस्य विभाग प्रमुखमा मनोनित

नेपाली कांग्रेसका ३७ केन्द्रीय सदस्य विभाग प्रमुखमा मनोनित भएका छन् । सोमबार नेपाली कांग्रेसले एक प्रेस विज्ञप्ति जारी गर्दै ३७ केन्द्रीय सदस्य विभाग प्रमुखमा मनोनित भएको जनाएको छ।

मध्यपूर्वी देशमा युद्धको त्रासः नेपालीको उद्धारमा सरकार उदासीन

वैदेशिक रोजगार विभागका निर्देशक एवं सूचना अधिकारी गुरुदत्त सुवेदीका अनुसार हालसम्म ३ हजार ३४६ जना रोजगारीको सिलसिलामा लेबनान पुगेका छन्।

अर्थमन्त्रीको एक सूत्रीय अभियानः निजी क्षेत्रको परिचालन

राजनीतिक अस्थिरता र नीतिगत असहजताको कारण मुलुकको अर्थतन्त्र संकटमा छ। सरकारले हरेक वर्ष ल्याउने नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन नहुँदा समग्र निजी क्षेत्रको मनोबल घट्दै जाँदा व्यवसायीक वातावरण बिग्रदै गएको छ।

काभा वुमन्स नेसन्स भलिबल लिग: नेपाल र माल्दिभ्स भिड्दै

काभा वुमन्स नेसन्स भलिबल लिगको अन्तिम खेलमा आज घरेलु टोली नेपाल र माल्दिभ्सबीच खेल हुँदैछ।

सात वर्षदेखि अधुरै राप्ती खानेपानी आयोजना

कुल ३३ करोड रूपैयाँको लागतमा सम्पन्न हुने भनिएको आयोजनाका लागि सुरुमा नेपालगन्ज उपमहानगरपालिकाको असहयोग र संस्थानको आन्तरिक ढिलासुस्तीले काम अलपत्र परेको छ।

आरामदायी बुढेसकालको व्यवस्था

नेपाल विश्वमा कुल गार्हस्थ्य उत्पादनमा एक सय ६३औँ स्थानमा रहे तापनि समावेशिताको आधारमा ज्येष्ठ नागरिक भत्ता वितरण गर्ने जस्तो सामाजिक सुरक्षा सेवामा कतिपय विकासोन्मुख मुलुकभन्दा अग्रणी स्थानमा छ।

अर्थतन्त्रलाई चलायमान बनाउँदै आर्थिक र सामाजिक रूपान्तरण गर्ने अभियानमा छौंः अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउँदै देशमा आर्थिक र सामाजिक रूपान्तरण गर्ने अभियानमा सरकार रहेको बताएका छन्।

मौद्रिक नीतिले निजी क्षेत्रको मनोबल उच्च बनाएको छ: गभर्नर अधिकारी

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिले परिवर्तन गरेका व्यवस्थाले निजी क्षेत्रको मनोबल उच्च बनाएको बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्