१६ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

अर्थतन्त्रलाई चलायमान बनाउन नीतिगत र कानुनी सुधार अपरिहार्य छ: अध्यक्ष अग्रवाल

gका अध्यक्ष राजेश अग्रवालले मुलुकलाई समृद्धि तर्फ लैजान नीतिगत र कानुनी सुधार अपरिहार्य रहेको बताएका छन् ।

समावेशी चरित्रलाई बाधा नआउने गरी संविधान संशोधन गर्नुपर्छ: नेता कोइराला

नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले संविधानको समावेशी चरित्रलाई परिवर्तन नगरी संविधान संशोधन गर्नुपर्ने बताएका छन्।

नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा कार्की र गुरुङ नियुक्त

नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङ नियुक्त भएका छन्।

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छः विमलेन्द्र निधि

नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन्।

संविधान संशोधनले प्रतिगमन हुन्छ भनिनु भ्रम मात्र : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबाट प्रतिगमन आउँछ भन्ने खालका भ्रममा विश्वास नगर्न कानुन व्यावसायीलाई आग्रह गरेका छन ।

विद्युत् प्राधिकरणसँग लेखा समितिले माग्यो (टीओडी) मिटरको तथ्याङ्क

सार्वजनिक लेखा समितिले नेपाल विद्युत् प्राधिकरणसँग टाइम्स अफ डे (टीओडी) मिटरको तथ्याङ्क मागेको छ ।

सरकारले पुँजी बजारमाथि कडा निगरानी राख्नुपर्छ: सांसद डा प्रकाश शरण महत

सत्तारुढ नेपाली काँग्रेसका प्रवक्ता एवं पूर्व अर्थमन्त्री डा प्रकाश शरण महतले पुँजी बजारमाथि निगरानी बढाउन सरकारलाई आग्रह गरेका छन् ।

प्राधिकरणसँग टिओडी मिटरको प्रमाण हुँदाहुँदै पनि लुकायो: उद्योगी व्यवसायी

उद्योगी व्यवसायीहरूले डेडिकेटेड र ट्रंकलाइन बक्यौता रकमको प्रमाण बिना विद्युत् प्राधिकरणले दुःख दिने काम गरेको गुनासो गरेका छन् ।

डेडिकेटेड र ट्रंकलाइन विवादको जड उद्योगी हुन्ः कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइन विवादको जड उद्योगी व्यवसायीहरु भएको आरोप लगाएका छन् ।

काभा महिला भलिबलः सहज छैन नेपालका लागि आगामी खेल

पाँच राष्ट्र सहभागी प्रतियोगितामा भारत सबैभन्दा बलियो टोली हो। आयोजक नेपाल र इरानलाई पनि राम्रो चुनौती दिन सक्ने टोलीका रूपमा हेरिएको छ।

कर्णाली प्रदेश सरकारमा सहभागी हुँदै कांग्रेस, यी हुन सक्छन् मन्त्री

केन्द्रमा राजनीतिक समीकरण फेरिएको लामो समयपछि कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ।

मोतिहारी-बारा-अम्लेखगञ्ज पेट्रोलियम परियोजना अन्तिम चरणमा

नेपाल–भारत सहयोगमा निर्माणाधीन मोतिहारी–बारा–अम्लेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम प्रायः पूरा भएको छ।

नेविसंघले लेख प्रतियोगिता गर्दै, सर्वोत्तमलाई ५० हजार पुरस्कार

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले मुखपत्र ‘संक्रान्ति’को १३ औं अंक प्रकाशनको तयारी गर्दै सो अवसरमा राष्ट्रव्यापी लेख प्रतियोगिताको घोषणा गरेको छ।

बिहीबार राति ११ बजेदेखि ४ घन्टाका लागि नेपाल टेलिकमका केही सेवाहरु अवरुद्ध हुने

नेपाल टेलिकमले आफ्नो विद्युतीय प्रणालीको स्तरोन्नति कार्यका लागि बिहीबार राति ११ बजे देखि करिब ४ घण्टासम्म आफ्ना केही सेवाहरू अवरुद्ध हुने जानकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्