११ चैत्र २०८२ बुधबार
image/svg+xml

बालेनको बयान: मेरो भूमिका आन्दोलन शान्त पार्ने थियो

काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाहले भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा आफ्नो भूमिका माहोल शान्त पार्ने रहेको दाबी गरेका छन्।

अर्थमन्त्रीलाई किन मन परेन बालेन्द्र साहको शपथको साइत

अर्थमन्त्री रामेश्वर खनालले साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा आफूलाई मन नपरेको बताएका छन्।

निर्देशक मिश्राले अनुचित व्यवहार गरेको मोनालिसाको आरोप

उनले फिल्म ‘द डायरी अफ मणिपुर’ को छायांकनका क्रममा आफूलाई पटक–पटक गलत तरिकाले छोएको आरोप लगाएकी हुन्।

निवासमा भेटिएको रकमबारे देउवाको बयान: एआईबाट बनाइएको षड्यन्त्र हो

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जेन-जी आन्दोलनका क्रममा आफ्नो निवासमा भेटिएको रकम र सामाजिक सञ्जालमा आएका भिडियोहरू आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरि बनाइएकाे हुनसक्ने बयान दिएका छन्।

इराकमा भएको आक्रमणमा सात सुरक्षाकर्मीको मृत्यु, १३ घाइते

पश्चिमी इराकमा भएको आक्रमणमा सात जना सुरक्षाकर्मीको मृत्यु भएको रक्षा मन्त्रालयले बुधबार जनाएको छ।

ढुङ्गा खस्दा एक्स्काभेटर सहित पुरिएका चालकको मृत्यु

लमजुङको मर्स्याङ्दी गाउँपालिकामा सडक फराकिलो बनाउने क्रममा माथिबाट खसेको पहराले च्यापिएर एक्स्काभेटर चालकको मृत्यु भएको छ।

कार्की आयोगको प्रतिवेदन अन्तरिम सरकारले बाहिर ल्याउनुपर्छ : डा भट्टराई

प्रतिवेदनको केही अंश मात्र सार्वजनिक हुँदा भट्टराईले अन्तरिम सरकारले गठन गरेको आयोगको प्रतिवेदन सोही सरकारले सार्वजनिक गर्नु उपयुक्त हुने बताएका हुन् ।

जेन-जी विद्रोह पछिको संकट चिर्दै चुनाव सम्पन्न हुनु ऐतिहासिक उपलब्धि: प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी विद्रोह पछिको राजनीतिक शून्यता र सुरक्षा संवेदनशीलताबीच तोकिएकै समयमा प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न हुनु देशको लोकतान्त्रिक यात्रामा ऐतिहासिक उपलब्धि भएको बताएकी छन्।

प्रधानमन्त्री कप क्रिकेटः मधेस प्रदेश पाँच विकेटले विजयी

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ।

नेप्सेमा करेक्सन: परिसूचक घटे पनि कारोबार रकम १५ अर्बमाथि

पछिल्ला पाँच कारोबार दिनदेखि लगातार उकालो लागिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार ओरालो लागेको छ।

प्रत्येक घण्टा ठूलो सङ्ख्यामा मानिसहरू आफ्ना घरबार छोड्न बाध्य : राष्ट्रसंघ

हिंसा र अस्थिरताका कारण ठूलो सङ्ख्यामा मानिसहरू आफ्ना घरबार छोड्न बाध्य भइरहेका छन् र यो संख्या प्रत्येक घण्टा बढ्दो क्रममा छ।

फिफा सिरिजका लागि एन्फाले ३२ खेलाडीलाई क्याम्पमा बोलायो

फिफा सिरिजका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले ३२ जना खेलाडीलाई प्रारम्भिक क्याम्पमा बोलाएको छ।

सडक निर्माणका क्रममा पहरा खस्यो, एक्स्काभेटरसहित चालक पुरिए

लमजुङको मर्स्याङ्दी गाउँपालिकामा सडक निर्माणका क्रममा पहरा खस्दा एक्स्काभेटरसहित चालक पुरिएका छन्।

यसपटकको निर्वाचनले नेपालको छवि राम्रो भएको छः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री कार्कीले देशभरका कुनै पनि मतदान केन्द्रमा पुनःमतदान गर्नु नपरेकाे र शान्तिपूर्ण रुपमा निर्वाचन सफल भएको मानक आगामी निर्वाचनमा पनि यथावत् राख्नुपर्ने बताइन्।

जेन-जी आन्दोलनमा गोली चलाउन आफूले आदेश नदिएको महानिरीक्षक अर्यालको स्पष्टोक्ति

जेन-जी आन्दोलनको गतिविधिबारे ठोस पूर्व सूचना नभए पनि सुरक्षा चुनौतीको विश्लेषण गरी सतर्कता अपनाएको बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्