पार्टीभित्र थुप्रिएको फोहोर सफा गर्ने बेला भयो : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र थुप्रिएको फोहोर सफा गर्ने बेला भएको बताएका छन्।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र थुप्रिएको फोहोर सफा गर्ने बेला भएको बताएका छन्।
कांग्रेस चितवनले अभियानका बारेमा जानकारी दिन शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा अभियान कात्तिक ३० गतेदेखि फागुन ७ गतेसम्म सञ्चालन गरिने जानकारी दिइएको छ।
नेपाली कांग्रेस उप निर्वाचन भइरहेका कोसी र गण्डकी प्रदेशका १० ठाउँमा सर्वसम्मत उम्मेदवार टुंग्याएको छ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले नेपाली कांग्रेसको मुख्य प्रतिस्पर्धा दल नेकपा (एमाले)नै रहेको बताएका छन्।राजनीतिक अस्थिरता चिर्न मात्र दुई दलबीच सहकार्य भएको उनको भनाइ थियो।
नेपाली कांग्रेस नेता डा.शेखर कोइरालाले प्रसिद्ध किरात धार्मिक तथा पर्यटकीय स्थल इलामको माङ्सेबुङको क्षेत्र विकास समिति/कोष निर्माण गर्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान कांग्रेस–एमालेको गठबन्धन सरकार २०८४ सम्मै जाने बताएका छन।
नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचनका लागि केन्द्रीय नेताहरुलाई जिम्मेवारी दिँदै फिल्डमा खटाएको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपसभापति गोपालमान श्रेष्ठले आगामी निर्वाचनमा नेपाली कांग्रेसले कुनै दलसँग गठबन्धन नगर्ने बताएका छन्।
नेपाली कांग्रेस कोसी प्रदेशको सम्मेलन मंसिर २२ गते हुने भएको छ। नेपाली कांग्रेस प्रदेश समितिका सभापति उद्धव थापाको अध्यक्षतामा मंगलबार विराटनगरमा बसेको पूर्ण बैठकले मंसिर २२ गते प्रदेश सम्मेलन गर्ने निर्णय गरेको हो।
नेपाली कांग्रेसका प्रभावशाली नेता डा शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीबाट दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन खोज्नु चिन्ताजनक विषय भएको बताएका छन्।
नेपालको संविधान जारी भएको १० वर्षका अवधिलाई सूक्ष्म रूपमा मूल्याङ्कन गरी देश र जनताका पक्षमा संविधान संशोधन गर्नुपर्ने धारणा व्यक्त गरिएको छ।
नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका समर्थकहरूले हुल–हुज्जत र सडक प्रदर्शन गरेर न्यायिक प्रक्रियाको प्रारम्भिक अनुसन्धानलाई प्रभावित पार्ने काम गरिरहेको आरोप लगाएको छ।
सहकारीको बचत ठगी प्रकरणमा प्रहरीले पक्राउ गर्ने तयारी गरिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामछिानेले सरकारमा सहकार्य गरिरहेको दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाटको समय मागेको पाइएको छ ।
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले १५ औँ महाधिवेशनमा आफू सभापति पदमा उठ्ने कुरामा कुनै ‘कन्फ्युजन’ मा नपर्न नेता एवं कार्यकर्तालाई आग्रह गरेका छन्।
सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभागमा १० जना सदस्यहरू मनोनयन गरेका हुन् ।