१ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml

आशा र अपेक्षाको अभिभारा

अहिले फेरि बालेन चर्चामा छन् तर यसपटक केही यस्ता व्यवहारका कारण, जसलाई कसैले प्रश्न गरिरहेका छन्, कसैले प्रशंसा गरिरहेका छन् र धेरैजसो मानिसहरू भने यी व्यवहारको वास्तविक अर्थ के हो भनेर सोचिरहेका छन्।

जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार

जेनजी अभियन्ता माजिद अन्सारी, रक्षा बम लगाएत जेनजी प्रतिनिधिहरूले नेपाल सरकारद्वारा आयोजित संविधान संशोधन सम्बन्धी छलफलमा सहभागी नहुने घोषणा गरेका छन्।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै

सङ्घीय संसद्अन्तर्गत आज (शुक्रबार) कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै छ।

नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

थाइल्यान्डका लागि नेपालका राजदूत धनबहादुर ओलीले त्यहाँको परराष्ट्र मन्त्रालयअन्तर्गत दक्षिण एशिया, मध्यपूर्व तथा अफ्रिका मामिला विभागकी महानिर्देशक उरासा मोङकोलनाभिनसँग बिहीबार भेटवार्ता गेका छन‍्।

प्रधानमन्त्रीको भूमिकामाथि सांसद साम्पाङको प्रश्नैप्रश्न, नैतिकताको आधारमा राजीनामा दिन माग

जनताको सार्वभौम सदनलाई अपमान गरेर त्यही संसदबाट चुनिएको प्रधानमन्त्रीले कुन नैतिकताको आधारमा आफूलाई प्रधानमन्त्री ठानिरहेको छ भन्दै साम्पाङले प्रश्न समेत गरे।

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासँगै गीत र नृत्य प्रस्तुत

विश्व बंग साहित्य तथा संस्कृति सम्मेलन कोलकाता, भारतको स्वागत सम्मान तथा "नेपाल इन्डिया कल्चर हार्माेनि " एक दिवशीय साहित्यिक/ सांगीतिक अन्तर्राष्ट्रिय कार्यक्रम हिजो सम्पन्न भयो।

भारतमा सुन आयात नियम झनै कडा बनाइयो, के परिवर्तन भयो?

सुन आयातमा भन्सार बढाएपछि भारत सरकारले अब भन्सारमुक्त सुन आयातको नियम पनि कडा बनाएको छ।

ज्ञानेन्द्र शाहीको प्रश्न : प्रधानमन्त्रीको जिम्मेवारी के हो भन्ने नबुझ्ने युवाहरू कसरी सचेत नागरिक बन्न सक्छन्?

उनले व्यक्ति पूजा र अन्धभक्तिको प्रवृत्तिले नै इतिहासमा भदौ २३–२४ जस्ता घटना जन्माएका बताउँदै उक्त प्रश्न गरेका हुन्।

प्रधानमन्त्रीज्यू, संसद्लाई त जवाफ दिने कि!

संसदीय व्यवस्थामा प्रधानमन्त्री संसद्मार्फत जनताप्रति तथा मन्त्रीहरू व्यक्तिगत र सामूहिक रुपमा प्रधानमन्त्री र संसद्प्रति उत्तरदायी हुन्छन्।

संसद्‍मा प्रधानमन्त्रीको अनुहार हेर्न होइन, काम गर्न बोलाइएको हो : सांसद शाही

उनले नीति निर्माण कुनै गोप्य कोठा नभइ संसद्‍मा गरिने भनाइ राखे।

मुभी चाटको टप पाँचमा ‘काजी’ को ट्रेलर, भावनात्मक संवादले भरिएको प्रेम र त्यागको कथा

फिल्म ‘काजी’ को ट्रेलर सार्वजनिक भएको छोटो समयमै दर्शकबाट सकारात्मक प्रतिक्रिया आइरहेको छ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

हप्तामा दुई दिन घरबाटै काम गर्ने प्रणाली लागू, एक दिन सवारी साधनविहीन दिनको घोषणा

दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले हप्तामा दुई दिन कार्यालयको अनुकूलता अनुसार घरबाटै काम गर्ने प्रणाली लागू गर्न आदेश दिएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्