६ मंसिर २०८१ बिहीबार
image/svg+xml

मनसुन केन्द्रित विपद् पूर्वतयारीलाई बलियो बनाउँदै एनसेल, र्‍यापिड रेस्पोन्स टिम गठन

एनसेलले वर्षायाममा बाढी र पहिरो जस्ता प्राकृतिक प्रकोपका कारण प्रभावित हुन सक्ने आफ्ना सेवाहरूको द्रुतगतिमा पुनः संचालन र निरन्तरता सुनिश्चित गर्न विभिन्न उपायहरू कार्यान्वयन गरेको छ ।

आफ्नै च्वाइसको मोबाइन नम्बर लिएर रहनुहोस् ‘सधैं अन’ : एनसेल

ग्राहकले सिधै एनसेल एप वा एनसेल वेबसाइटमा गएर ‘मेरो नम्बर, मेरै च्वाइस’ क्लिक गरि आफुले चाहेको मोबाइल नम्बरको पछिल्लो ६ अंक उपलब्ध भएन भएको सजिलै हेरेर तत्काल अनलाइन बुकिङ् गर्न सक्छन्।

सरकारविरुद्ध एनसेलले हालेको मुद्दाको पूर्ण सुनुवाइ २९ गते हुने

एनसेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर दायर गरेको रिटको पूर्ण सुनुवाइका लागि २९ जेठमा पेसी तोकिएको छ।

एनसेल र नेपाल युवा परिषद्को पहलमा वृक्षरोपण

विश्व वातावरण दिवसको अवसरमा एनसेल र नेपाल युवा परिषद्ले सातै प्रदेशका ७७ वटै जिल्लामा एक साथ सात हजार सात सय रुख रोप्न सहकार्य गर्ने भएको छ।

दमौलीमा नयाँ एनसेल सेन्टर संचालनमा

आफ्ना ग्राहकहरुलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै विश्वस्तरीय सेवा सुविधाको अनुभवप्रदान गर्ने उद्देश्यका साथ ब्यास नगरपालिका–३, दमौलीको महर्षी चोकमा आफ्नो नयाँ सेन्टर संचालनमा ल्याएको हो ।

एनसेल र नेपाल युवा परिषदको संयुक्त पहलमा ७७ वटै जिल्लामा ७७ सय विरुवा रोपिने

विश्ववातावरण दिवसको अवसर पारेर एनसेल र नेपाल युवा परिषद्ले ७७ वटै जिल्लामा एक साथ ७ हजार ७ सय विरुवा रोपिने भएको छ ।

सेवाग्राहीलाई नयाँ अवसरसँग जोड्न एनसेलले गर्‍यो नासा सेक्युरिटीजसँग सहकार्य

एनसेलसँगको सहकार्यमा नासा सेक्युरिटिज कम्पनी लिमिटेडले सेयरमा लगानी गर्ने ग्राहकहरुका लागि नयाँ अवसर ल्याएको छ । यससँगै एनसेल सिम कार्ड प्रयोगकर्ताहरुले अब कतै जानपर्ने झन्झटबाट मुक्त भई एनसेल एप डाउनलोड गरी सजिलै नासा सेक्युरिटिजका विभिन्न सेवाहरु उपभोग गर्न सक्नेछन् ।

एनसेलको रोमिङ शुल्क घट्यो, सम्बन्धित देशको सिम पनि लिइरहन नपर्ने

एनसेलका ग्राहकहरूले अब उत्कृष्ट रोमिङ अफरको फाइदा लिँदै विभिन्न देशको यात्रा गर्दा अझसुलभ दरमा अनलिमिटेड दैनिक डेटा सेवा प्रयोग गर्न सक्ने भएका छन् ।

वीरगन्जमा एनसेलको नयाँ सेन्टर सञ्चालनमा

बहुराष्ट्रिय टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलले वीरगन्जमा नया सेन्टर सञ्चालनमा ल्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्