९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

सरकारविरुद्ध एनसेलले हालेको मुद्दाको पूर्ण सुनुवाइ २९ गते हुने

एनसेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर दायर गरेको रिटको पूर्ण सुनुवाइका लागि २९ जेठमा पेसी तोकिएको छ।

एनसेल र नेपाल युवा परिषद्को पहलमा वृक्षरोपण

विश्व वातावरण दिवसको अवसरमा एनसेल र नेपाल युवा परिषद्ले सातै प्रदेशका ७७ वटै जिल्लामा एक साथ सात हजार सात सय रुख रोप्न सहकार्य गर्ने भएको छ।

दमौलीमा नयाँ एनसेल सेन्टर संचालनमा

आफ्ना ग्राहकहरुलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै विश्वस्तरीय सेवा सुविधाको अनुभवप्रदान गर्ने उद्देश्यका साथ ब्यास नगरपालिका–३, दमौलीको महर्षी चोकमा आफ्नो नयाँ सेन्टर संचालनमा ल्याएको हो ।

एनसेल र नेपाल युवा परिषदको संयुक्त पहलमा ७७ वटै जिल्लामा ७७ सय विरुवा रोपिने

विश्ववातावरण दिवसको अवसर पारेर एनसेल र नेपाल युवा परिषद्ले ७७ वटै जिल्लामा एक साथ ७ हजार ७ सय विरुवा रोपिने भएको छ ।

सेवाग्राहीलाई नयाँ अवसरसँग जोड्न एनसेलले गर्‍यो नासा सेक्युरिटीजसँग सहकार्य

एनसेलसँगको सहकार्यमा नासा सेक्युरिटिज कम्पनी लिमिटेडले सेयरमा लगानी गर्ने ग्राहकहरुका लागि नयाँ अवसर ल्याएको छ । यससँगै एनसेल सिम कार्ड प्रयोगकर्ताहरुले अब कतै जानपर्ने झन्झटबाट मुक्त भई एनसेल एप डाउनलोड गरी सजिलै नासा सेक्युरिटिजका विभिन्न सेवाहरु उपभोग गर्न सक्नेछन् ।

एनसेलको रोमिङ शुल्क घट्यो, सम्बन्धित देशको सिम पनि लिइरहन नपर्ने

एनसेलका ग्राहकहरूले अब उत्कृष्ट रोमिङ अफरको फाइदा लिँदै विभिन्न देशको यात्रा गर्दा अझसुलभ दरमा अनलिमिटेड दैनिक डेटा सेवा प्रयोग गर्न सक्ने भएका छन् ।

वीरगन्जमा एनसेलको नयाँ सेन्टर सञ्चालनमा

बहुराष्ट्रिय टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलले वीरगन्जमा नया सेन्टर सञ्चालनमा ल्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्