८ कार्तिक २०८१ बिहीबार
image/svg+xml

एनसेल फाउन्डेसनद्वारा १९ वटा सामाजिक परियोजनाका लागि आवेदन माग

‘नाइन्टिन फर नाइन्टिन’ अनुदानले एनसेल फाउन्डेसन स्थानीय समुदायहरूलाई सशक्त बनाउन समर्पित रहेको प्रतिबद्धता पुनः पुष्टि गर्ने एनसेलले दाबी गरेको छ ।

एनसेल फाउन्डेशनद्वारा कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर आयोजना

नेपाल हृदयरोग निवारण प्रतिष्ठान र निग्लिहवा स्वास्थ्य चौकीसँगको सहकार्यमा आयोजना गरिएको यस शिविरमा मानिसहरुले मुटु रोग तथा स्त्री रोग सम्बन्धी विशेषज्ञ डाक्टरहरुबाट परामर्श लिएका थिए ।

इन्टरनेट सेवा प्रदायक कम्पनी खरिद गरेको समाचारप्रति एनसेलको आपत्ति

एनसेलले एक इन्टरनेट सेवाप्रदायक कम्पनीको शेयर खरिद गरेकोे समाचारप्रति एनसेलले आपत्ति जनाएको छ । ती समाचारहरु अपरिपक्व र अनुमानमा आधारित भएको एनसेलले जनाएको छ ।

एनसेल २०औं वर्षमा प्रवेश, ‘नाइन्टिन फर नाइन्टिन’ परियोजना घोषणा

१९औं वार्षिकोत्सवको कार्यक्रममा एनसेल फाउन्डेसनले आगामी ५ वर्षमा कम्पनीले कम्तीमा २० करोड रुपैयाँ सामाजिक पहलहरुमा योगदान गर्ने प्रतिबद्धता जनाएको छ ।

एनसेलद्वारा ठाकुरापुरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना

एनसेलले प्रदेशस्तरमा संचालन भईरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत कपिलवस्तुको बाणगंगा नगरपालिका, वडा. नं ४, ठाकुरापुरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

एनसेलले ल्यायो नयाँ टिकटक प्याक, सधैं अनको निःशुल्क सोसल मिडिया डेटामा टिकटक पनि उपलब्ध

एनसेलले शुक्रबार (भाद्र २१) देखि टिकटक प्याक संचालनमा ल्याएको छ । साथै सबै सधैं अनका प्याकहरुमा सामाजिक सञ्जाल चलाउनका लागि पाइने निःशुल्क डेटामा टिकटक पनि समावेश गरेको छ ।

पलेशालाई एनसेलको १० लाख

पेरिसमा जारी पारालिम्पिक २०२४ मा इतिहास रच्दै कांस्य दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई एनसेलले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ।

एनसेलको सामाजिक उत्तरदायित्व अन्तर्गतका पहलहरु सातै प्रदेशमा कार्यान्वयनमा

देशव्यापी रुपमा समुदाय स्तरमा आवश्यक रहेको विकास कार्यका लागि आवहान गरिएको आवदेन प्रस्तावमा एनसेलले सातै प्रदेशबाट १६५ बढी प्रस्ताव प्राप्त गरेको थियो ।

एनसेल प्रयोकर्ताले देशभित्र र बाहिर रोमिङका बेला एसएमएस अलर्ट र ओटीपी पाउने

एनसेलको नम्बरमा एसएमएस, ओटीपी र नोटिफिकेसन नआउने भन्ने गलत बुझाईका बारेमा स्पष्ट पार्दै एनसेलले देशभित्र र बाहिर विदेशमा रोमिङमा भएको बेलामा एनसेलका सबै नम्बरहरु यस्ता जानकारी तथा सूचनाहरु प्राप्त गर्न योग्य रहेको बताएको छ ।

एनसेलको वायरफ्री प्लस सेवामा भारी छुट, अल्टिमा ग्याजेट निःशुल्क पाइने

यो योजनामा ग्राहकले २ वटा सिमकार्ड पाउँछन् । ग्राहकहरुले मुख्य एक सिममा प्रत्येक महिना २५० जीबी डेटा पाउँछन् र यो डेटा भोल्युम सकिएमा ५१२ एमबीपीएस गतिमा अनलिमिटेड इन्टरनेट सेवा महिना भरी लिन सकिन्छ ।

‘सधैं अन’मा आधारित हुँदै एनसेलले ल्यायो फेसबुक बेसिकमोड र डिस्कभर

एनसेलका ग्राहकले अब इन्टरनेट चलाउन डेटा प्याक वा ब्यालेन्स नभएको अवस्थामा पनि इन्टरनेट र फेसबुक चलाउन सक्छन् ।

मनसुन केन्द्रित एनसेलको र्‍यापिड रेस्पोन्स टिम सक्रिय, बिजुली नहुँदा पनि टावरहरूले काम गर्ने

हावाहुरी, भारी वर्षा र यसको प्रभावका कारण सेवाप्रवाहमा असर परे पनि छोटो समयमा सेवा पुनः संचालनमा ल्याउन सम्भव भएको छ ।

मनसुन केन्द्रित विपद् पूर्वतयारीलाई बलियो बनाउँदै एनसेल, र्‍यापिड रेस्पोन्स टिम गठन

एनसेलले वर्षायाममा बाढी र पहिरो जस्ता प्राकृतिक प्रकोपका कारण प्रभावित हुन सक्ने आफ्ना सेवाहरूको द्रुतगतिमा पुनः संचालन र निरन्तरता सुनिश्चित गर्न विभिन्न उपायहरू कार्यान्वयन गरेको छ ।

आफ्नै च्वाइसको मोबाइन नम्बर लिएर रहनुहोस् ‘सधैं अन’ : एनसेल

ग्राहकले सिधै एनसेल एप वा एनसेल वेबसाइटमा गएर ‘मेरो नम्बर, मेरै च्वाइस’ क्लिक गरि आफुले चाहेको मोबाइल नम्बरको पछिल्लो ६ अंक उपलब्ध भएन भएको सजिलै हेरेर तत्काल अनलाइन बुकिङ् गर्न सक्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्