१८ मंसिर २०८१ मंगलबार
image/svg+xml

तिहारले मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाउन सहयोग पुग्नेछ: उपराष्ट्रपति यादव

तिहार विभिन्न रीतिरिवाज, रहनसहन, परम्परा र अनुष्ठान समावेश भएको विविधतामा एकताको सन्देशवाहक पर्व पनि भएको उपराष्ट्रपति यादवको भनाइ छ।

उपराष्ट्रपति यादवको शल्यक्रिया सफल, शुक्रबार डिस्चार्ज गरिने

यादवको शल्यक्रिया प्राडा. रमेशसिंह भण्डारी र डा.सुमिता प्रधानको टिमले गरेको हो।

प्रधानमन्त्री दाहाल र सिपिपिसिसीका उपाध्यक्ष बार्टरबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहालसँग चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सिपिपिसिसी) का उपाध्यक्ष बार्टरले आज शिष्टाचार भेट गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्