सिँचाइमा आत्मनिर्भर बन्ने लक्ष्य
नेपाल कृषिमा निर्भर राष्ट्र हो जहाँ अधिकांश जनसंख्या कृषिमा संलग्न छन् तर विडम्बना नै भन्नुपर्छ, यहाँको कृषि उत्पादन अझै पनि मनसुनमा अत्यधिक निर्भर छ।
नेपाल कृषिमा निर्भर राष्ट्र हो जहाँ अधिकांश जनसंख्या कृषिमा संलग्न छन् तर विडम्बना नै भन्नुपर्छ, यहाँको कृषि उत्पादन अझै पनि मनसुनमा अत्यधिक निर्भर छ।
जलवायु परिवर्तनका कारण विश्वका हिमनदीहरू पहिलेभन्दा तीव्र गतिमा पग्लिरहेको एक वैज्ञानिक अध्ययनले देखाएको छ।
पूर्वराष्ट्रपति डा. रामवरण यादवले पहिले अन्न र जलले स्वर्ग तराई–मधेस अहिले प्रकृति सम्पदा दोहनको अखडा बनेकोप्रति चिन्ता व्यक्त गरेका छन्।
जलवायु परिवर्तनका कारण यस वर्ष कर्णालीका हिमाली जिल्लामा हिमपात कम भएको छ।
महिला कामकाजी भए पनि, खेती किसानी गर्ने भए पनि र घरकै काममा व्यस्त हुने भए पनि परिवारका लागि खाना, पानी, ऊर्जा सुरक्षालगायतमा महिलाको नै प्रमुख भूमिका रहन्छ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले जलवायु परिवर्तनको असर स्थानीय तहमा नै बढी परिरहेको धारणा राखेका छन्।
चैत-वैशाखमा लालीगुराँस फुलेर वनजङ्गल राताम्मै देखिएजस्तै मङ्सिर-पुसमा पाखैभरि लालुपाते फुलेर राताम्यै हुने गरेका म्याग्दीका उच्च पहाडी र तल्लो क्षेत्रमा केही वर्षयता लालुपाते फुल्न छाडेको छ।
नेपालमा जलवायु परिवर्तनका कारण किसानहरू कृषि छोडेर वैदेशिक रोजगारीमा धकेलिएको एक अध्ययनले देखाएको छ।
नेपालले जलवायु परिवर्तनका नकारात्मक प्रभावका पीडितप्रति राज्यको दायित्व हुनुपर्ने दलिल इन्टरनेसनल कोर्ट अफ जस्टिस (आइसिजे) मा पेस गर्ने भएको छ।
जल तथा मौसम विज्ञान विभागले असोज १० देखि तीन दिनसम्म भारी वर्षा हुने र यसले विशेष गरेर नेपालको पूर्व र मध्य भागमा केन्द्रित रहेर ५६ जिल्लामा अधिक वर्षा हुने, जसका कारण सडकहरू अवरुद्ध हुने, बाढीपहिरो आउने सम्भावनासहित उच्च सतर्कता (रेड अलर्ट) जारी गरेको थियो।
असोजको दोस्रो साता आएको भीषण वर्षा र बाढीका लागि तीव्र सहरीकरण र जलवायु परिवर्तन कारक रहेको वैज्ञानिक अध्ययनले देखाएको छ।