३ चैत्र २०८२ मंगलबार
image/svg+xml

अयोग्य खेलाडी खेलाएर मलेसिया कारबाहीमा पर्दा नेपाललाई तीन अंक

अयोग्य खेलाडी खेलाएको मलेसिया फुटबल संघ कारबाहीमा पर्दा नेपाललाई तीन अंक प्राप्त भएको छ ।

पुस्तक जलाएको घटना छानविन गर्न प्रहरीलाई गृहको निर्देशन

मोरङको मनमोहन टेक्निकल इन्टच्यूमा चिनियाँ राष्ट्रपति सि जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ किताव जलाएको विषयमा चीनले परराष्ट्र मन्त्रालयमार्फत ध्यानाकर्षण गराएको थियो।

आशिकाको दाबी- मेरै निर्देशनमा अवैध उत्खनन् बन्द गराएँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले आफ्नो निर्देशनमा अवैध उत्खनन बन्द गराएको दाबी गरेकी छन्।

दादुराका ६७ बिरामी घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन् भने २० जनाको ‘आइसोलेसन’मा उपचार भइरहेको छ।

प्रत्येक नेपालीको थाप्लोमा झण्डै एक लाख ऋण !

नेपालको २०७८ सालको जनसंख्यालाई आधार मान्दा हालको ऋणभार प्रतिव्यक्ति करिब ९८ हजार ६९१ रुपैयाँ पुग्छ, अर्थात् प्रत्येक नेपालीको काँधमा झण्डै एक लाख रुपैयाँ ऋणको भार परेको छ।

अमेरिका–इरान द्वन्द: करिब दुई सय अमेरिकी सैनिक घाइते

संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि व्यापक आक्रमण सुरु गरे यता करिब २०० अमेरिकी सैनिक घाइते भएका छन्।

‘लालिमा’ टीमले लेखे बालेन्द्र शाहलाई पत्र

चलचित्र ‘लालिमा’ को टिमले रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहलाई नेपाली यौनकर्मी महिलाको मानवअधिकार सुनिश्चित गर्न आग्रह गरेका छन्।

ओली परिवारलाई समवेदन दिन राष्ट्रपति उपराष्ट्रपति गुण्डुमा

पितृशोकमा रहेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास गुण्डु पुगेका छन् ।

हत्या अभियोगमा एकजना पक्राउ

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ पुडेनीका ३५ वर्षीय शर्वाश बुढाको हत्या गरेको अभियोगमा ४० वर्षीय धनबहादुर महतरा पक्राउ परेका छन्।

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजी २.० को माग

जेनजी २.० ले कार्की आयोगद्वारा तयार पारिएको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।

नक्कली ऋणी बनाएर बैंककै कर्मचारीबाट पाँच करोड हिनामिना

सिटिजन्स बैंक इन्टरनेशनलको विराटनगरस्थित राजवंशी चोक शाखाबाट करिब ५ करोड रुपैयाँ हिनामिना भएको छ ।

पूर्वमन्त्री श्रेष्ठविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तोकियो

सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र श्रीकान्त पौडेलको संयुक्त इजलासमा पेसी तोकिएको छ।

जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको आशा र विश्वासलाई कायम राख्दै आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरेका छन्।

नाइजेरियामा भएको आक्रमणमा २३ जनाको मृत्यु, सयभन्दा बढी घाइते

उत्तरपूर्वी नाइजेरियामा भएको आत्मघाती आक्रमणमा कम्तिमा २३ जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्