२१ चैत्र २०८१ बिहीबार
image/svg+xml १४:४ अपराह्न

नेपाल सुपर लिगसँग जाेडियाे ‘पिताम्बर’ फिल्म

नयाँ वर्ष २०८२ को छेको पारेर आउँदाे चैत २९ गतेबाट रिलिज हुने बहुप्रतिक्षित फिल्म ‘पिताम्बर’ नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणसँग जोडिएको छ।

‘आरुस-टाइगर प्रथम अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगिता’ मा दिपन अधिकारी प्रथम

साहित्यिक पत्रकार संघले आयोजना गरेको ‘क्याम्पस स्तरीय प्रथम निबन्ध प्रतियोगिता - २०८१’ नतिजा सार्वजनिक गरेको छ।

अष्टमातृका सम्मान र पोट्रेटमा पोखिएको सौन्दर्य

नारी भन्नु सौन्दर्य, सिर्जना र शक्तिका रूप हुन्। यस शब्दमा संसारको सबैभन्दा कोमल र शक्तिशाली भावनाहरू समाहित छन्।

काँडाले घोचे सहन्थें होला, फूलले लछार्‍यो!

काँडाले घोचे सहन्थें होला फूलले लछार्‍यो,पराईले बिर्से सहन्थें होला आफ्नैले पछार्‍यो।

मलाई त तिमी सधैं अँध्यारोको जून भैदिए पुग्छ!

मलाई त तिमी सधैं अँध्यारोको जून भैदिए पुग्छ, दुखजिलो भुल्ने त्यो बाँसुरीको धुन भैदिए पुग्छ। वश, एक मिठो गाँस मुस्कानैमा राख म तृप्त छु,मायाको तरकारीमा तिमी मात्र नुन भैदिए पुग्छ।

कहीं तुइन चुँडिएर नदीमाथि खस्छन् जनता, कतै व्यापार गर्न सरकार केवलकार बनाउँछ!

आफ्नै बिच लडाई झगडा मारामार बनाउँछ,गर्दै राजनीतिको दाउपेच फरक धार बनाउँछ। कहीं तुइन चुँडिएर नदीमाथि खस्छन् जनता, कतै व्यापार गर्न सरकार केवलकार बनाउँछ।

आमाभन्दा बरु कुकुर प्यारो गरी पाल्नेहरू!

आमा जिउँदै हुँदाखेरि, हेला गरी फाल्नेहर,आमाभन्दा बरु कुकुर,प्यारो गरी पाल्नेहरू। कुन्नि किन ढर्रा पार्छन्,आमा मरी गएपछि, आमा भन्दै पुराण लगाई, देख्छु बत्ती बाल्नेहरू।

जो जहाँ भए पनि यहाँ त मित्र, जनता भोकै कर तिर्न बाध्य छन्!

कुनै लुटेरा कुनै चटुपाध्य छन्,देश विकासका नारा असाध्य छन्। जो जहाँ भए पनि यहाँ त मित्र, जनता भोकै कर तिर्न बाध्य छन्।

छातीभित्र पीडाहरू लुकाइरहेछ कर्णाली!

छातीभित्र पीडाहरू लुकाइरहेछ कर्णाली, र, वर्षौंदेखि उसैगरी सुसाइरहेछ कर्णाली। आफैँ प्यासी छ आफै भोको छ तर पनि, बगरहरूलाई अमृत चुसाइरहेछ कर्णाली।

कवि देविका सुब्बा खवासकाे 'समयका कणिका र रङ्ग' पढेपछि

पति वियोगको पीडा र वेदनाले उनको कवित्वले कलमी रूप लियो र यसैको प्रतिफलस्वरूप 'समयका कणिका र रङ्ग' जन्मियो।

जसलाई सडकबाट उठाएर दिलमा सजाएँ!

अरूले पनि पर्खेर बसेकी छिन् सोचेकै थिइनँ, भोग्नुपर्ला आज यस्तो दिन सोचेकै थिइनँ। जसलाई सडकबाट उठाएर दिलमा सजाएँ, उसैले भन्ला आज चरित्रहीन सोचेकै थिइनँ।

देश बन्ने भो!

कार्यक्रमको मध्यतिर लञ्च थियो। लञ्चको लाइनमा बसेकाहरूमध्येको एक सहभागीले भन्यो, ‘यसरी तारे होटलमा कार्यक्रम गरेर कसरी देश बन्छ?’

भुइँकुहिरो, बादल र चौंरीसँगको लुकामारी - रूवीभ्याली यात्रा

जसले मायाका कुरा धेरै जान्दछ उसले नै घृणा पनि सिकिरहेको हुँदोरहेछ, जसले सत्कारको पाठ धेरै सिकेको छ उसले तिरस्कार पनि सिक्दोरहेछ।

राहदानी बनाइदिन्छ र रेमिट्यान्स पचाउँछ मेरो सरकार!

राहदानी बनाइदिन्छ र रेमिट्यान्स पचाउँछ मेरो सरकार, राष्ट्रियता मार्छ र सत्ता बचाउँछ मेरो सरकार। पावरफुल पनि कति हो कति हेर न, पत्रकार, न्यायलय औंलामा नचाउँछ मेरो सरकार।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्