२५ चैत्र २०८१ सोमबार
image/svg+xml २३:६ अपराह्न

काठमाडौंले नबुझेको समाजवाद

सोमत घिमिरेले ‘सामुदायिक समाजवाद’मा सिंहदरबारले गणतन्त्रपछि पनि जनता र समुदायका लागि काम गर्न नसकेको, काठमाडौंले जिल्ला, गाउँ, प्रदेशका जनताका समस्या बुझ्न नसकेको कुरा छर्लङ्ङ पारेका छन्।

पौरखले बढाएको क्षितिज

पंचम अधिकारीकृत चौधवटा कथाको सङ्ग्रह ‘प्रवासीको देश हुन्न’मा झन्डै आधा स्वदेशी र आधा परदेशी परिवेशका अनुभव–अनुभूति व्यक्त गरिएका छन्।

प्रकृतिको गाथा

अमरदीप सुनुवार एक त्यस्तै प्रतिभावान् व्यक्ति हुन्– जोभित्र एकसाथ स्पष्ट रूपमा दुईवटा व्यक्तित्व अन्तरनिहित देखिन्छन्। तर, ती दुवै व्यक्तित्व एक–आपसमा अत्यन्तै विपरीत धारका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्