१७ माघ २०८२ शनिबार
image/svg+xml

संघीयता खारेज गर्नु रास्वपाको एजेण्डा हो, यसलाई परास्त गर्नुपर्छ : सिके राउत

जनमत पार्टीका अध्यक्ष सिके राउतले संघीयता खारेज गर्नु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निरन्तरको एजेण्डा रहँदै आएकाले यसलाई परास्त गर्नुपर्ने बताएका छन्।

आलु भित्र्याउन र रोप्न किसानलाई भ्याइनभ्याइ

यी फाँटहरू बिपी राजमार्ग क्षेत्रभित्र पर्ने भएकोले किसानले उत्पादन गरेको आलुको बजारको समस्या नभएपछि यहाँका किसानले गत वर्षदेखि नै व्यावसायिक रूपमा आलु खेती गर्दै आएका छन्।

मेची पुलको ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

‘चुनावी मैदानमा रहेका कुनै उम्मेदवारसँग ठोस भिजन छैन’

हाम्रो देशमा २००७ सालको परिवर्तनपछि २०१५ सालमा एउटा निर्वाचन भयो, निकास दिन सकेन।

मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, २६ करोड ९० लाखको बिक्री

पछिल्लो समय बाँझो खेतबारीमा किसानले सुन्तला खेती गर्न थालेपछि बर्सेनी उत्पादन बढ्न थालेको ज्ञान केन्द्रका प्रमुख कुमारपुन मगरले जानकारी दिए। बसाइँसराइले रित्तिँदै गएका गाउँमा राम्रो सुन्तला उत्पादन भएको उनको भनाइ छ।

२१ वर्षपछि राष्ट्रिय जिम्न्यास्टिक

नेपाल जिम्न्यास्टिक संघको आयोजनामा पोखरामा २०६१ सालमा राष्ट्रिय जिम्न्यास्टिक प्रतियोगिताको १३औं संस्करण भएको थियो।

कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल तराई भू–भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहेको छ।

निर्वाचन ३३ दिन बाँकी : २१ लाई स्पष्टीकरण, पाँचको मात्र जवाफ आयो

आचारसंहिताको पूर्ण पालनाका लागि आयोगले सरोकारवाला सबै पक्षलाई ध्यानाकर्षण गराउँदै आएको छ। केन्द्रीय आचारसंहिता अनुगमन समितिमा प्राप्त उजुरी र जानकारीका आधारमा हालसम्म राजनीतिक दल, उम्मेदवार र संस्था गरी २१ वटा स्पष्टीकरण सोधिएको छ।

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०३ रुपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३१ पैसा तोकिएको छ।

अति संवेदशील मतदान केन्द्र विशेष निगरानीमा

गृह मन्त्रालयले देशभरका अतिसंवेदनशील मतदान केन्द्रमा निर्वाचन हुनु एक महिनाअघिबाटै निगरानी बढाएको छ।

ह्याट्रिकको दाउमा महासेठ, पहिलो जित निकाल्न जुट्दै महेन्द्र

धनुषा–४ नेपाली कांग्रेस र नेकपा एमालेका प्रभावशाली नेताहरूको भिडन्त हुन लागेको क्षेत्र हो ।

सरकार नागरिकमैत्री छः गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार नागरिकमैत्री भएकाले नागरिकका समस्या समाधानका लागि सधैँ सहकार्य र समन्वय गर्ने बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्