शहीदका सपना साकार पार्नु सबैको दायित्व होः जेन–जी अभियन्ता
जेन–जी अभियान्ताहरूले शहीदहरूको पहिलो र साझा सपना समतामूलक, न्यायपूर्ण र समावेशी समाज निर्माण रहेको भन्दै उनका सपना साकार पार्नु सबै नागरिकको साझा दायित्व भएको बताएका छन्।
जेन–जी अभियान्ताहरूले शहीदहरूको पहिलो र साझा सपना समतामूलक, न्यायपूर्ण र समावेशी समाज निर्माण रहेको भन्दै उनका सपना साकार पार्नु सबै नागरिकको साझा दायित्व भएको बताएका छन्।
विद्युत् उत्पादन क्षमता तीव्र रूपमा बढे पनि त्यसलाई राष्ट्रिय ग्रिडमार्फत बजारसम्म पुर्याउने प्रसारण तथा वितरण पूर्वाधार कमजोर रहँदा यसको आर्थिक र सामाजिक मूल्य देशले तिर्नुपरेको ऊर्जा विज्ञहरू बताउँछन्। नीतिगत अन्योल, कर संरचनाको असन्तुलन र स्वदेशी उद्योगप्रतिको उपेक्षाले समस्या अझ जटिल बन्दै गएको छ।
हाम्रा सार्वजनिक संस्थानहरू राष्ट्रका आर्थिक - प्रशासनका अभिन्न अङ्ग हुन्। हवाईसेवा र विद्युत् आपूर्तिदेखि खानेपानी, बैंक, रासायनिक मल वा पेट्रोलियम पदार्थ आपूर्ति बिक्रीवितरण, यी हाम्रो आम जीवनसँग अनिवार्य रूपमा जोडिएका छन्।
यो सुधार सरकारको सबैभन्दा महत्त्वपूर्ण नीतिगत कदम मानिएको छ। लामो समयदेखि संकटमा परेको तेल उद्योगमा विदेशी लगानी आकर्षित गर्ने लक्ष्यसहित राज्यको कडा नियन्त्रण खुकुलो बनाइएको हो। राजधानी काराकसमा अमेरिकी सेनाको आक्रमणपछि पूर्वराष्ट्रपति निकोलस मदुरोले सत्ता गुमाएको एक महिनाभित्रै यो कानुन लागू गरिएको हो।
मुख्यमन्त्री बानियाँले सहिदको बलिदानबाट प्राप्त भएको समावेशी लोकतान्त्रिक गणतन्त्रमाथि खतरा बढे्काले सबै नेपाली सचेत हुनुपर्ने बताए।
सर्लाहीका १२ स्थानीय तहमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ।
तर सर! सहिदको अनुहारसँग मेल नखाने शालिक राखेर के फाइदा? जनताबाट विरोध पनि हुन सक्छ।
उनले पैसामा मत बेच्ने कामले आउँदाे पुस्ताको भविष्यमा असर पार्ने भन्दै पाप लाग्ने बताएका छन् ।
नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले वर्ष २०८२ का लागि राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कारका विजेताहरूको नाम सार्वजनिक गरेको छ।
उनले इतिहासका हरेक कालखण्डमा र भदौमा भएको जेन जी विद्रोहका क्रममा शहादत प्राप्त गरेका सम्पूर्ण शहीदहरूको साझा सपना समुन्नत र समतामूलक समाज निर्माण नै रहेको बताएकि छिन्।
१० औँ संस्करणको विश्वकपमा यस पटकपनि कूल २० टोलीले सहभागिता जनाउँदै छन्।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी ह्वात्तै बढेको छ।
अमेरिकी विदेश मन्त्रालयले इरानका वरिष्ठ अधिकारीहरू र उनीहरूका परिवारलाई अमेरिकामा बसोबास गर्न दिइँदै आएको विशेषाधिकार खारेज गरिएको जनाएको छ।
भ्याली पब्लिक र इडेन ब्रिज एकेडेमी (इबिए) पाँचौं केभिकेएसएस छात्रा अन्तरविद्यालय बास्केटबल प्रतियोगिताअन्तर्गत बिहीबार फाइनलमा प्रवेश गरेका छन्।
वर्तमान समयमा नेपाली राजनीतिमा व्यक्तिकेन्द्रित राजनीतिले जनताकेन्द्रित र नीतिकेन्द्रित राजनीतिलाई नराम्ररी विस्थापित गर्दै लगेको छ।