१३ भाद्र २०८३ शनिबार
image/svg+xml
Madhav Dhakal
माधव ढकाल


माधव ढकालका लेखहरु :

अब बन्नुपर्छ आत्मनिर्भर अर्थतन्त्र

नेपालको विकासको संकट पैसाको अभाव होइन, संस्थागत क्षमताको अभाव हो। सरकारसँग स्रोत छ तर पुँजीगत खर्चको कार्यक्षमता कमजोर छ। बैंकहरूसँग निक्षेप छ तर उत्पादनशील क्षेत्रमा प्रवाह सीमित छ। निजी क्षेत्रमा आत्मविश्वास पनि बलियो छैन। विदेशी मुद्रा छ तर औद्योगिक रूपान्तरण छैन।

खाडी युद्ध र नेपालको जोखिम

खाडीको वास्तविक ‘ट्रिगर’ भनेको स्ट्रेट अफ होर्मुज हो– इरान र ओमानबिच रहेको एउटा साँघुरो समुद्री मार्ग।

सस्तो लोकप्रियता कि रूपान्तरण?

वर्तमान समयमा नेपाली राजनीतिमा व्यक्तिकेन्द्रित राजनीतिले जनताकेन्द्रित र नीतिकेन्द्रित राजनीतिलाई नराम्ररी विस्थापित गर्दै लगेको छ।

दीर्घकालीन निकासको बाटो

नेपाल अहिले केवल राजनीतिक संक्रमणको सामान्य चक्रमा छैन। यो देशको संवैधानिक अस्तित्व र राज्यको आधारभूत वैधताको गम्भीर परीक्षाबाट गुज्रिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्