होटल व्यवसायी संघ काठमाडौंको सातौँ वार्षिक साधारण सभा हुने
जिल्ला होटल व्यवसायी संघ, काठमाडौंको सातौँ वार्षिक साधारण सभा हुने भएको छ।
जिल्ला होटल व्यवसायी संघ, काठमाडौंको सातौँ वार्षिक साधारण सभा हुने भएको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी तथा मतदान अवधिभर स्थानीय जनप्रतिनिधिहरूसँग सहकार्य र समन्वय गरेर अघि बढ्न प्रमुख जिल्ला अधिकारी (सिडिओ) तथा सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
नेपाल र चीनको युनान युथ महिला टोलीबिचको यु–२० अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी भएको छ ।
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री अस्पताललाई थप ५० शय्यामा सञ्चालनको अनुमति प्रदान गरेको छ ।
आज दिउँसो घर नजिक बाटोमा गैंडाको आक्रमणबाट घाइते भएका पाठकको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्द पुरीले जानकारी दिए।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा प्रमुख दलले न्यून सङ्ख्यामा महिलालाई चुनावी प्रतिस्पर्धामा उतारेका छन् ।
पोखरामा भएको टाईगर कप भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ ।
विराटनगरमा जारी ‘प्रथम कोशी एलाइट कप क्रिकेट’ लिग प्रतियोगितको उपाधि मोरङले जितेको छ ।
विश्वप्रसिद्ध रुसी लेखक एवं साहित्यकार अन्तोन चेखवको १६६ औं जन्मजयन्तीका अवसरमा भक्तपुरमा विशेष साहित्यिक साँझ सम्पन्न भएको छ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) जुम्लाले निर्वाचन लक्षित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
नेपाल उद्योग वाणिज्य महासङ्घले आगामी निर्वाचनका क्रममा राजनीतिक दलहरूले प्रस्तुत गर्ने घोषणापत्रमा निजी क्षेत्रको संरक्षण, प्रवर्द्धन र मनोबल अभिवृद्धिलाई प्राथमिकतामा राख्न आग्रह गरेको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा पनि मुम्बई एमसीए प्रेसिडेन्ट–११ लाई पराजित गरेको छ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा निर्माणाधिन अपर मेवा जलविद्युत परियोजनाको सुरुङ मार्ग खन्ने काम सुरु गरिएको छ ।
बोर्डले आज सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिपत्र गर्दै आफ्नो अस्पतालमा उपलब्ध सेवा नजरअन्दाज गरी बिरामीलाई अनावश्यक रिफर नगर्न निर्देशन दिएको हो।
जन्मदेखि नै गम्भीर स्वास्थ्य चुनौती झेल्दै आएकी भक्तपुरकी प्रिता बल्ल नेपाली साहित्य र जीवनसंघर्षको प्रेरणादायी प्रतीक बनेकी छिन्।