बीआरआईको सन्दर्भ कोट्याउँदै भण्डारीले भने- राष्ट्र बनाउन राष्ट्रिय सोच चाहिन्छ, ऋण होइन
सत्ता साझेदार दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले देश बनाउनका लागि राष्ट्रिय सोचको आवश्यकता पर्ने बताएका छन् ।
सत्ता साझेदार दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले देश बनाउनका लागि राष्ट्रिय सोचको आवश्यकता पर्ने बताएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै संघीय अस्पताललाई विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र गरेको छ।
यही मङ्सिर १६ गते सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको उपनिर्वाचनका लागि मतदान केन्द्रमा खटिने कर्मचारी छनोट भएको छ।
साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा अदालतले पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएका २३ जना अझै फरार छन्।
मैथली एसोसिएसन नेपालले मान इन्टरनेसनल अवार्ड प्रदान गर्ने भएको छ।
प्रतियोगिता सञ्चालन हुन चार दिन मात्र बाँकी रहेको नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा कर्णाली याक्सलाई उपाधि दावेदारका रुपमा हेरिएको छ।
नेपाली खेलकुदले हासिल गरेका ऐतिहासिक सफलतामा महिला अग्रपंक्तिमा देखिन्छन् । दीर्घकालीन योजना, न्यून लगानी र प्रोत्साहनबिना पनि अन्तर्राष्ट्रिय स्तरमा महिलाको प्रदर्शन सदैव सम्झनलायक छन् ।
गोरखाको भीमसेन थापा गाउँपालिकास्थित बगुवामा सहिद स्मृति आँखा उपचार केन्द्र स्थापना गरिएको छ।
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचिकृत भएका वैदेशिक रोजगारमा रहेका श्रमिकका श्रीमान्–श्रीमती तथा १८ वर्षमुनिका छोराछोरीहरूले समेत स्वास्थ्य उपचार सुविधा पाउने भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबै छरिएका स्वास्थ्य सहयोग कार्यक्रमलाई स्वास्थ्य बिमा बोर्डअन्तर्गत ल्याइ कार्यान्वयन गर्नुपर्ने बताएका छन्।
कर्णाली क्षेत्रको दुर्लभ वन्यजन्तु रेडपाण्डालाई जोगाउन र वन्यजन्तुको अवैध शिकार रोक्न, जडीबुटीको चोरी नियन्त्रण गर्न, र जंगलको सुरक्षा गर्ने उद्देश्यले ८ जना व्यक्तिलाई यो जिम्मेवारी दिइएको छ।
त्रिमूर्ति निकेतनले ६ दशकदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिमा समर्पित रहँदै शास्त्रीय छन्दकविताको रचना एवम् छन्दकाव्यको प्रचार अभियानमा समेत संलग्न भई विशिष्ट योगदान पुर्याउने रामबाबु सुवेदीलाई ‘लेखनाथ काव्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ।
देवकोटाजस्ता युवा उद्यमीलाई राज्यका निकायबाट समेत प्रोत्साहनको आवश्यकता रहेको श्रेष्ठको भनाई छ।
बालविवाह अन्त्यको लागि जनसचेतना जगाउन र संयुक्त पहलद्वारा यसको समाधान खोज्न योगदान पुर्याउने उद्देश्यले महिलाविरुद्धको हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमबीच उनीहरुले सहकार्यको घोषणा गरेका हुन्।
अहिलेका बालबालिका आमाबुबाले माया गरेर बाहिरका खानेकुरा दिएको देख्दा दुःख लाग्छ ।