२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

प्रधानमन्त्री ओलीले यसपाली सर्वसाधारणलाई दसैंको टीका नलगाइदिने

उनले बाढीपहिरोबाट विस्थापितहरूलाई पहिलेकै अवस्थामा अथवा अझ सुन्दर संरचना निर्माण गरेर पुनस्स्थापित गर्ने प्रतिबद्धता गरेका छन्।यसअघि ओलीले प्रधानमन्त्री हुँदा सर्वसाधारणलाई टीका लगाउने गरेका थिए।

चलचित्र 'एक्टर: टेक वन' को पहिलो गीत 'दिन बित्ला' सार्वजनिक

रोमान्टिक भावको यस गीतमा सनिश श्रेष्ठ र प्रीति कौरको आवाज छ भने शब्द राजेश कुमार श्रेष्ठ र सङ्गीत एलिश कार्कीले दिएका छन्।

मुटुरोगीले दसैँको खानपान कसरी गर्ने? यी हुन् ध्यान दिनुपर्ने कुराहरू

घरमै बसेर वा आफन्तकोमा गएर दसैँ मनाउँदै गर्दा खानपान ठूलो महत्त्वको विषय हुन्छ। दसैँ भन्नासाथ मासुसहितका मिष्ठान्न परिकार खाने भनेर लिने गरिन्छ। त्यसकारण पनि दसैँ खानपानलाई जोड दिनुको साटो विशेष सावधानी अपनाउनु आवश्यक हुन्छ।

परोपकारी कामसहित शुक्रबार ‘एनआरएनए डे’ मनाइयो

समृद्ध नेपालको परिकल्पना गर्दै सन् २००३ मा नेपालीका लागि नेपाली भन्ने मूल नारासहित स्थापना भएको गैरआवासीय नेपाली संघको विश्वका ८७ देशमा शाखा छन्।

पाथीभरा मन्दिरमा कालरात्री पूजा,माथिल्लो फेदीमा मौलो पूजा

नेपालकै प्रसिद्ध शक्तिपीठ ताप्लेजुङमा अवस्थित पाथीभरा मन्दिरमा कालरात्री पूजा गरिएको छ भने माथिल्लो फेदीमा मौलो पूजा गरिएको छ।

पूर्वप्रधानमन्त्री नेपालकी पत्नी भान्सामा लडेर घाइते

भान्सामा पोखिएको दूधमा चिप्लिदा उनी लडेकी हुन्। पार्टी निकट पत्रकार संगठनका अध्यक्ष विश्वमणि सुवेदीले घटनाबारे जानकारी दिएका हुन्। उनका अनुसार गायत्रीको देब्रै हात भुइँमा बजारिदा फ्याक्चर भएको छ।

महिला टी- २० विश्वकपः अस्ट्रेलिया र पाकिस्तानबीच खेल हुँदै

समूह 'ए'मा रहेको अस्ट्रेलिया यसअघिका दुवै खेलमा जित निकाल्दै चार अंकमा तालिकाको शीर्ष स्थानमा छ ।

आज मात्रै खुल्ने तलेजु भवानीको मन्दिरमा भक्तजनको घुइँचो

तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मुल मन्दिरमा फर्काइने प्रचलन छ। विजयादशमीसम्म तलेजु भवानीलाई यहीँ राखेर पूजा आराधना गरिन्छ। विजयादशमीका दिन समितिले साइतअनुसार यात्रा गराइनेछ। महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ।

पहिलो टेस्टमा पाकिस्तानविरुद्ध इंल्यान्डको शानदार जित

पाकिस्तानलाई दोस्रो इनिङ्समा मात्र २२० रनमा अलआउट गर्दै इंल्यान्डले पहिलो टेस्टमा एक इनिङ्स र ४७ रनको जित निकालेको हो ।

विपदमा काभ्रे: अधिक मानवीय तथा संरचनामा क्षति

गत साताको अविरल वर्षामा बाढी, पहिरोले काभ्रेपलाञ्चोकमा अधिक मानवीय क्षति हुन पुग्यो।

दसैंमा पनि तरकारी बेच्दै थारु महिला

दसैँको आगमनसँगै नेपालगञ्ज बजार सुनसान भए पनि धम्बोझी चोक क्षेत्रमा तरकारी किनमेल गर्ने उपभोक्ताको भीडमा कमी आएको छैन।

राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा (तस्बिरसहित)

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले यसवर्षको बडा दशैँका अवसरमा शुक्रबार नवकन्याहरूको पूजा गरेका हुन् ।

प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बडादसैँका अवसरमा नक्सालस्थित सशस्त्र प्रहरी गणमा मौलो पूजा गरेका छन्।

दुई घण्टा खुलेर फेरि बन्द भयो बीपी राजमार्ग

काभ्रे प्रहरीले सूचना जारी गरेर नमोबुद्ध तेमाल हुदै मंगलटार जाने कच्ची सडक खण्ड र रोशी गा.पा. -११ पिप्ले स्थित राजमार्गमा पुन सुख्खा पहिरो झरीरहेकोले यात्रा नगर्न आग्रह गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्