अन्तिम श्रद्धाञ्जलीका लागि पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर सानो गौचरनमा राखिने, आजै अन्त्येष्टी
केही समयदेखि अस्वस्थ्य रहेका ढुङ्गानाको उपचारका क्रममा ८३ वर्षको उमेरमा आइतबार निधन भएको थियो। उनी कलेजो सम्बन्धी रोगबाट पीडित थिए।
केही समयदेखि अस्वस्थ्य रहेका ढुङ्गानाको उपचारका क्रममा ८३ वर्षको उमेरमा आइतबार निधन भएको थियो। उनी कलेजो सम्बन्धी रोगबाट पीडित थिए।
विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा यु–१८ युथ लिगमा पहिलो हार सामना गरेको दिन धर्वेन्द्र कुँवरको ह्याट्रिक प्रेरणामा जावलाखेलले जित निकालेको छ।
इजरायली हमलामा मारिएका अफिफ हिजबुल्लाहका प्रमुख हसन नसरल्लाहका लामो समयसम्म सञ्चार सल्लाहकार थिए।
मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनअन्तर्गत कीर्तिपुर नगरपालिका प्रमुखमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २० जनाको उम्मेदवारी परेको छ।
संसद्लाई प्रभावकारी रूपमा सञ्चालन गर्न सभामुखको भूमिका महत्त्वपूर्ण हुन्छ। प्रजातन्त्रको पुनर्स्थापनापछिको संसद्का प्रथम सभामुख थिए दमननाथ ढुंगाना।
निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी गर्न सकिने छ।
नेपाल–भारत सम्बन्धबारे अनुमा कोइरालाद्वारा लिखित ‘अनभेलिङ द मिस्ट्रिज अफ नेपाल्स पिस जोन एन्ड पोलिटिकल डेडलक’ पुस्तक प्रकाशित भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बिहान ९ बजे बोलाएका हुन्। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ।
गत असोज १५ गते भूमि व्यवस्थापन तथा अभिलेख विभाग (पुरानो नाम मालपोत विभाग) ले गरेको तीन सय ८४ कर्मचारीको सरुवामध्ये आधाभन्दा बढी सरुवा नियमअनुसार नमिलेको र त्यसमा आर्थिक चलखेल देखिएको निष्कर्ष भूमि व्यवस्था मन्त्रालयले नै तयार गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भारतीय मालवाहक सवारी साधन ७२ घण्टासम्म देशको जुनसुकै भू–भागमा मालसामान ओसारपसार गर्न दिने असमान सुविधाका कारण नेपाली मालवाहक व्यवसायी पेसाबाट पलायन हुने अवस्था आएको हो।
वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेवसाइटमा उपलब्ध हुने जनाइएको छ।
विभागले हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।
सेवाग्राही श्यामसुन्दर श्रेष्ठले घर निर्माण सम्पन्नका लागि महानगर पुग्दा अनौठो अनुभव गरे। विगत झैं उनलाई झन्झट खेप्नुपरेन।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको अनुसन्धानमा नयाँ विषयले प्रवेश पाएको छ।
मुलुकमा व्यावसायिक वातावरण बिग्रिँदा उद्योगी, व्यवसायी धमाधम कालोसूचीमा पर्न थालेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो एक वर्षमा ९४ हजार ऋणी कालोसूचीमा परेका छन्।