२६ चैत्र २०८१ मंगलबार
image/svg+xml ११:३७ पूर्वाह्न

भूमि आयोगमा भागबन्डा: कांग्रेस, एमालेलाई ३७-३७ जिल्ला

सत्तारुढ दलहरूले भूमि आयोगको जिल्ला अध्यक्षको भागबन्डा मिलाएका छन्। गठबन्धनमा रहेका कांग्रेस, एमाले र सरकारलाई समर्थन गर्ने दलहरूले भागबन्डा मिलाएका हुन्।

देउवामाथि नेपालको आरोप: कमिसन खान डडेलधुरामा विमानस्थल बनाउन खोजे

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि कमिसन खानलाई डडेलधुरामा विमानस्थल बनाउन खोजेको आरोप लगाएका छन्।

गणतन्त्रलाई अझ विश्वसनीय र सुदृढ बनाउनु आजको आवश्यकता : देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई अझ विश्वसनीय र सुदृढ बनाउनु आजको आवश्यकता भएको बताएका छन्।

युवा बिना कुनैपनि राजनीतिक दलहरु अघि बढ्न सक्दैनन्ः सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युवा बिना कुनैपनि राजनीतिक दलहरु अघि बढ्न नसक्ने बताएका छन्।

कांग्रेसको बालबालिका तथा किशोर किशोरी समन्वय विभागमा सदस्य मनोनित

सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम विभागमा १० जना सदस्य मनोनयन गरेका हुन् । विभागको प्रमुखमा केन्द्रीय सदस्य डा. जीवन राना छन् ।

चीन भ्रमणबाट परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्किदै

परराष्ट्रमन्त्री डा राणा प्रधानमन्त्री ओलीको चीन भ्रमणमा पनि सहभागी हुनेछिन्।

सभापति देउवाको प्रश्न : चीन हाम्रो मित्र राष्ट्र हो, त्यहाँ किन नजाने ?

सभापति देउवाले भने, ‘लोन नलिने, ऋण नलिने, तर अरु अनुदान लिन हामी तयार छौँ । चीन हाम्रो मित्र राष्ट्र हो । किन नजाने त्यहाँ ।’

सरकार सञ्चालन सफल बनाउन कांग्रेस र एमालेद्वारा राजनीतिक संयन्त्र गठन

सरकारको कामलाई सफल र प्रभावकारी बनाउने उद्धेश्यसहित प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा संयन्त्र गठन भएको हो ।

सत्तारूढ दलद्वारा ७ बुँदे ‘साझा दृष्टिकोण’ सार्वजनिक(यस्तो छ व्यहोरा)

शुक्रवार बसेको बैठकले मुलुकमा विद्यमान संकट र चुनौतीहरूलाई सामना गर्दै लोकतान्त्रिक भविष्यलाई थप सुदृढ बनाउँदै सरकारलाई थप प्रभावकारी बनाउन भन्दै एक विज्ञप्तिमार्फत ७ बुँदे साझा दृष्टिकोण सार्वजनिक गरेको छ ।

शीर्ष तीन राजनीतिक दलबीच सर्च कमिटीलाई छिटो पूर्णता दिने सहमति

शीर्ष तीन राजनीतिक दलका नेताहरू सर्च कमिटीलाई तुरुन्त पूर्णता दिने विषयमा सहमत भएका छन्। बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा यस विषयमा सहमति भएको हो।

दसैंले नेपालीबीचको एकतालाई सुदृढ बनाउने-सभापति देउवा

दसैंमा मान्यजनबाट आशिष लिन र आफन्तसँग भेटघाट गर्नका लागि गाउँघर फर्कन कठीन अवस्था सिर्जना भएको छु, उनले भनेका छन्, हजारौँ नागरिकका करोडौँका जग्गाजमिन र भित्र्याउने बेला भएका अन्नबाली सखाप भएका छन्। यो विपत्तिका समयमा दुर्गा भवानीले सबैलाई आत्मबल र दृढ शक्ति प्रदान गरून् भन्ने कामना गर्दछु।

जसलाई खलनायक ठानिरहेका छौँ !

आफूलाई लागेको भन्न सक्ने, उदार लोकतान्त्रिक गुण भएका देउवा आजको दिनमा पनि प्रेस र सर्वसाधारणले आलोचना गर्न पाउनुपर्छ भन्ने ठान्छन् आफ्नाबारे नराम्रो लेखिएको कारण कुनै पत्रकार वा सम्पादकलाई नभेटौँ भन्ने उनलाई कहिल्यै लाग्दैन।

परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कंदै

परराष्ट्रमन्त्री डा राणा क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठक, अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा र कतारको दोहामा आयोजित एसिडीको तेस्रो सम्मेलनमा सहभागिता जनाएर आज दोहाबाट स्वदेश फर्कंदै छिन्।

देउवालाई मधेसका कार्यकर्ताले भने: आउने निर्वाचनमा एक्लै लड्न सरकारको नेतृत्व गर्नुपर्छ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाली कांग्रेसका ८ वटै जिल्लाका नेता कार्यकर्ताहरूले कांग्रेसको नेतृत्वमा मधेस प्रदेश सरकार गठन गर्न माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्