२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

पहाडका केही भेगमा आंशिक बदली, टीकाको दिनसम्म अधिकांस भेगको मौसम सफा रहने

दशैका मुख्य तीन दिन आज, भोलि र पर्सि कोशी र मधेस प्रदेशका केही ठाउँ तथा बागमती र गण्डकी प्रदेशको पहाडी भेगका केही ठाउँबाहेक धेरैजसो ठाउँको मौसम सफा रहने पूर्वानुमान छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्