२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

नक्कली प्रश्नपत्र भेटिएपछि जेटिएको परीक्षा रद्द

कार्यालय सहायकले प्रश्नपत्र बनाउने र आँफै आउट गरेको पाएपछि यहाँ सञ्चालित प्राविधिक शिक्षालयमा (कृषि प्राविधिक) जेटिएको प्रवेश परीक्षा रद्द भएको छ।

खाडी संकटको नेपाल असरः इतिहादद्वारा काठमाडौं—दोहाका सबै उडान रद्द

साउदी अरब नेतृत्वमा चार मुस्लिम मुलुकहरुले कतारलाई एक्लाउँदै कुटनीतिक सम्बन्ध विच्छेदको निर्णय गरेपछि युनाइटेड अरब एमिरेट्स (युएई) को एयरलाइन्स कम्पनी इतिहादले काठमाडौंबाट दोहा जाने सबै उडानहरु बन्द गरेको छ।

युएन मिसनको परीक्षा रद्द

संयुक्त राष्ट्रसंघको आह्वानमा विभिन्न देशमा खटिने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको योग्यता परीक्षण परीक्षा रद्द भएको छ। प्रश्नपत्र ‘लिक’ भएको पुष्टि भएपछि युएन हेडक्वाटरको निर्देशनमा परीक्षा रद्द भएको हो।

टर्किस एयरलाइन्सका २५० उडान रद्द

टर्किस एयरलाइन्सले युरोपियन सहरहरु सहित इस्तानबुलबाट हुने २५० उडान रद्द गरेको छ। हिमपातसँगै इस्तानबुलको मौसममा आएको खराबीका कारण शुक्रबार र शनिबारका उडानहरु रद्द गर्नु परेको टर्कीको राष्ट्रिय ध्वजाबाहक एयरलाइन्सले जनाएको छ।

भारतीय कम्पनीलाई फास्ट ट्र्याक दिने प्रस्ताव रद्द, अाफैँ बनाउन समिति गठन

सरकारले काठमाडौं—निजगढ फास्ट ट्र्याक निर्माणको जिम्मा भारतीय कम्पनी आइएल एन्ड एफसीलाई दिने प्रस्ताव रद्द गर्दै नेपाल सरकार आफैँले निर्माण गर्न ७ सदस्यीय समिति गठन गरेको छ।

इन्जिनियरको परीक्षा मन्त्रालयद्वारा रद्द

सहरी विकास तथा भवन निर्माण विभागले इन्जिनियर, सव–इन्जिनियर तथा असिस्टेन्ट सव–इन्जिनियर करारमा लिनका लागि लिइएको परीक्षा रद्द गरिएको सहरी विकास मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री दाहालको पत्रकार सम्मेलन रद्द

प्रधानमन्त्री पुष्पकमल दाहालले आज २ बजे गर्ने भनेर तोकिएको पत्रकार सम्मेलन रद्द भएको छ। प्रधानमन्त्री कार्यालयले बिहीबार बिहानै सूचना जारी गर्दै २ बजेका लागि पत्रकार सम्मेलन रहेको जानकारी गराएको थियो।

लुफ्थान्साका पाइलट हड्तालमा, ८७६ उडान रद्द

जर्मनीको सबैभन्दा ठूलो एयरलाइन्स लुफ्थान्साका पाइलट अचानक हड्तालमा उत्रिएपछि मंगलबार करिब ८७६ पूर्व निर्धारित उडान रद्द भएका छन्। लुफ्थान्साका दैनिक ३ हजार उडान हुने गर्छन्।

'फास्ट ट्र्याक सम्झौता रद्द गर्न मन्त्रिपरिषदमा प्रस्ताव'

राष्ट्रलाई ४० अर्ब रुपैयाँ क्षति पुग्नेगरी भारतीय कम्पनीले तयार पारेको काठमाडौं–तराई फास्ट ट्र्याक विस्तृत योजना प्रतिवेदन (डिपीआर) सम्झौता रद्द गर्ने निर्णय गरेको छ।

मोदी सरकारले भन्यो–पाकिस्तानी कलाकारलाई दिइएको भिसा रद्द हुँदैन

भारत सरकारले भारत र पाकिस्तानबीच जारी तनावकाबीच बलिउडमा काम गरिरहेका पाकिस्तानी कालाकारलाई दिइएको भिसा रद्द गर्ने कुनै योजना भएको जनाएको छ।

तीन चिकित्सकको भर्ना रद्द

स्वास्थ्य मन्त्रालयले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको पोस्ट ग्रयाजुएट (एमडी÷एमएस) तहको स्पोन्सर कोटामा अपारदर्शीरुपमा भर्ना भएका तीनजनाको भर्ना रद्द गर्ने निर्णय गरेको छ ।

दाहालको अमेरिका भ्रमण रद्द, अख्तियार कारण नभएको प्रष्टिकरण

प्रधानमन्त्री पुष्पकमल दाहालको अमेरिका भ्रमण अन्तिम समयमा रद्द भएको छ। राष्ट्रसंघीय महासभामा भाग लिन सोमबार न्युयोर्क प्रस्थान गर्ने तयारी थियो।

हिलारी क्लिन्टनको क्यालिफोर्निया भ्रमण रद्द

अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनकी उम्मेदवार हिलारी क्लिन्टनको क्यालिफोर्निया भ्रमण रद्द भएको छ।

राष्ट्रपति सि को नेपाल भ्रमण रद्द भएको छैनः चीन

काठमाडौं—चिनियाँ राष्ट्रपति सि जिङपिङको नेपाल भ्रमण रद्द नभएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ। सोमबार नियमित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले नेपाल-चीनका उच्च अधिकारीहरुले कुटनीतिक च्यानलबाट 'सञ्चार' गरिरहेको बताउँदै भ्रमण रद्द भएको भन्ने मिडिया रिपोर्टहरुको खण्डन गरिन्।

निमोनिया भएपछि हिलारीको चुनावी अभियान रद्द

डेमोक्रयाटिकतर्फबाट राष्ट्रपतिको उम्मेद्वार हिलारी क्लिन्टनलाई निमोनिया भएपछि उनले चुनावी अभियान रद्द गरेको उनकी चिकित्सकले बताएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्