हङकङ सिक्सेस : क्वार्टरफाइनलमा नेपाल श्रीलंकासँग पराजित
१२४ रनको लक्ष्य पछ्याएको नेपाल ५ ओभरमा ८३ रनमा अलआउट भयो। रसिद खानले १८ बलमा ८ छक्का र एक चौकाको मद्दतमा ५५ रन बनाए पनि जित भने दिलाउन सकेनन्।

यो प्रतियोगितामा प्रत्येक टोलीमा ६ जनामात्र खेलाडी रहनेछन् । विकेटकिपरबाहेक हरेक खेलाडीले एक ओभर बलिङ गर्न पाउनेछन् ।