१७ प्रतिशतले राजश्व वृद्धि हुँदा पुँजीगत खर्च १० प्रतिशत मात्रै
चालु आर्थिक वर्षको चार महिनामा पुँजीगत खर्च १० प्रतिशत पुगेको छ।
चालु आर्थिक वर्षको चार महिनामा पुँजीगत खर्च १० प्रतिशत पुगेको छ।
उनीहरूको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
महान्यायाधिवक्ता नियुक्त गर्ने निर्णय गरेका थिए, तर गेट्सले आठ दिनपछि आफ्नो नाम फिर्ता लिएका छन्। गेट्सको नाममा रिपब्लिकन पार्टी भित्र विरोध सुरु भएको थियो।
यो सडकको पूर्वी खण्डमा हालसम्म ६८ प्रतिशत प्रगति भएको छ। यसमा १४ वटा साना पुल निर्माण भएका छन्। यो खण्ड ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँको लागतमा निर्माण हुँदैछ।
‘तीनै जना इजरायल र हमासबीच युद्धका दौरानमा युद्धको नियम र मानवताको विरुद्ध अपराधका लागि जिम्मेवार छन्,’ आइसिसीका न्यायाधीश भनेका छन्,‘जसका पर्याप्त प्रमाण र आधार छन् ।’
स्थानीयबासीले पहिरोले साघुरिएको सडकको डिलतर्फ काठ राखेर जिपमात्र छिर्ने बनाएका छन् । काठको फल्याक र थाम भाचिएर दुर्घटना हुने उच्च जोखिम छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले युएई, साउदी अरेबिया र कतारसँगको श्रम सम्झौता नवीकरण र वैदेशिक रोजगारीको अवसर उपलब्ध गराउन ओमानसँगको पहिलोपटक नयाँ श्रम सम्झौता गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।
कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नागरिकको योगदानमा आधारित बीमा प्रणालीको विकास गर्नुको विकल्प नरहेको बताएका छन्।
नेपाल र स्विडेन सरकारबीच दुई पक्षीय कार्बन व्यापार सम्बन्धी सम्झौता भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विपद्पछि मुलुकका मुख्य राजमार्गहरूको विकल्पमा सम्भावित राजमार्ग निर्माण गर्ने आवश्यक रहेको बताएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले तेश्रो थाउलो विश्व कपका कांस्य पदक विजेता उसुका विजय सिन्जालीलाई आगामी विश्व च्याम्पियनसिपको तयारीमा जुट्न सुझाएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले समाजमा पछाडि परेका क्षेत्र र वर्गको हित अनि आम नागरिकको जीवनस्तर सुधार गरेर यही व्यवस्थामा मात्रै मेरो भविश्य सुरक्षित छ भन्ने जनतालाई भरोसा जागृत गराउनु संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य भएको बताएका छन्।
विश्व बाल दिवस नेपालमा पनि बिबिध कार्यक्रम आयोजना गरेर मनाइएको छ।
झापाको चारआलीदेखि ताप्जेजुङको सुकेटारसम्म पर्ने मेची राजमार्ग २६८ किलोमिटर लामो छ। यसमा अघिल्लो वर्षसम्म भएको अवरोध गत असोज १२ को वर्षातपछि दोब्बर भएको छ।