ढुङ्गाले लागेर एक यात्रुकाे निधन
कन्चनजङ्घा बेसक्याम्प तर्फ ट्रेकिङ गर्दै जाने क्रममा ३ विदेशी नागरिक सहित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नम्बर ६ मा पुगेको टोलीका एक नेपाली नागरिकलाई माथिबाट झरेको ढुंगाले लागेर निधन भएको छ।
कन्चनजङ्घा बेसक्याम्प तर्फ ट्रेकिङ गर्दै जाने क्रममा ३ विदेशी नागरिक सहित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नम्बर ६ मा पुगेको टोलीका एक नेपाली नागरिकलाई माथिबाट झरेको ढुंगाले लागेर निधन भएको छ।
इतिहास अन्वेषक भगिराज इङ्नामद्वारा लिखित तथा सङ्कलित पुस्तक ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ लोकार्पण भएको छ।
चलचित्र विकास बोर्डले फिल्मका क्लिप्स सामाजिक सञ्जालमा राख्नेलाई कारबाही गर्ने भएको छ।
खाण्डव दाहपछि पाण्डवहरूले पनि यो ताण्डव देखे देखेनन् शङ्कै छ। लङ्का पुगेका रामचन्द्रले भने अवश्य देखे हुनन् भन्ने अड्कलसम्म काट्न सकिन्छ।
मानव जीवनमा संस्कारको सर्वाधिक महŒव रहन्छ भन्ने कुराबाट कोही अनभिज्ञ छैन। संस्कृति र संस्कार झट्ट सुन्दा समान अर्थ लाग्नेजस्ता भए पनि यिनको अर्थगत गहिराइ फरक छ।
एक साताअघिको बाढी र पहिरोमा परी ज्यान गुमाएका तीनजनाको परिवारलाई घरमै पुगेर राहत उपलब्ध गराइएको छ।
हेटौंडाबाट करिब साढे ११ करोड रुपैयाँ बराबरको अवैध सुनसहित २ भारतीय नागरिक पक्राउ परेका छन्।
गत साता ललितपुरको नख्खु खोलामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। त्यहाँका बासिन्दा अहिले अन्यत्रै बसेर पुनःस्थापनाका लागि काम गरिरहेका छन्।
विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले आगामी एक महिनाभित्र कार्बन बिक्रीबाट एक अर्ब ६० करोड प्राप्त गर्दै छ।
धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्व बोकेको पर्व दसैं हिन्दु धर्मावलम्बीहरूका लागि विशेष चाड हो।
नयाँ ठाउँ, नयाँ भूगोल, समाज र संस्कृतिबारे जान्न र बुझ्न रुचि राख्ने नियात्राकार सापकोटाले आफ्ना अनुभूतिहरू रोचक ढंगले पाठकसामु प्रस्तुत गरेका छन्।
सनातन हिन्दु धर्ममा सौर्यमास र चान्द्रमास गरी अनेकौं धार्मिक तथा सांस्कृतिक पर्वहरू पर्दछन्। सनातनको अर्थ हुन्छ शाश्वत् वा कहिल्यै नाश नहुने वा सधैं रहिरहने।
अघिल्लो साता आएको बाढीपहिराेमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन्।
बडादसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा चन्द्रघण्टाको विधिपूर्वक पूजाआराधना गरिँदैछ ।
उपल्लो मुस्ताङदेखि च्यांग्रा लिएर पोखरा झर्दै गरेका मुगुका छिरिङ छोर्वे लामा शुक्रबार दिउँसो लुम्लेमा भेटिए। साढे दुई सय च्यांग्रा लिएर आफू आठ दिनअघि उपल्लो मुस्ताङबाट हिँडेको सुनाए।