पाथीभराको पुराना घण्टी लिलामी स्थगित
पाथीभरा क्षेत्र विकास समितिले पुराना घण्टीको लिलामी प्रकृया स्थगित गरेको छ।
पाथीभरा क्षेत्र विकास समितिले पुराना घण्टीको लिलामी प्रकृया स्थगित गरेको छ।
पाथीभरा क्षेत्र विकास समितिले पाथीभराको नाममा भइरहेको आर्थिक सहयोग सङ्कलनको निगरानी र रोकथामका लागि जिल्ला प्रशासन कार्यालय मोरङलाई अनुरोध गरेको छ । क्षेत्र विकास समितिले मङ्गलबार पत्र पठाइ सहयोग सङ्कलनबारे निगरानी गर्न अनुरोध गरेको हो ।