१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

चाडपर्वमा सघन बजार अनुगमन

चाडपर्वलाई लक्षित गरेर वाणिज्य विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग, औषधी व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय, प्रहरी, उपभोक्ता अधिकारकर्मीसहितको टोलीले सघन रूपमा अनुगमन गर्ने योजना बनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्